
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
लमजुङ । गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेत मायानाथ अधिकारीले नेकपा बलियो र एकताबद्ध भएर अघि बढ्ने बताउनुभयो । मस्र्याङ्दी गाउँपालिका–३ नेकपा वडा कमिटीद्वारा वडाका पार्टी सचिव यमबहादुर बोहोराको १३औँ पुण्यतिथिको अवसरमा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रममा उहाँले पार्टीमा अहिले छलफल चलिरहेकाले यो छलफलबाट पार्टी विभाजन नुहने, झन् बलियो भएर अघि बढ्ने बताउनुभयो ।
नेकपा बलियो र एकजुट भएमा मात्र देश विकास हुने बताउँदै उहाँले पार्टीका शीर्ष नेताहरुलाई एकजुट भएर अघि बढ्नलाई समेत आग्रह गर्नुभयो । नेकपा बलियो बनाउनका लागि महाधिवेशनमा समेत जानुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पार्टीका वडासचिवको निधनले परिवार शोकमा रहे पनि शोकलाई शक्तिमा बदलेर जानुपर्छ ।”
गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा लमजुङका सचिव धनञ्जय दवाडीले पार्टीले कर्मठ कार्यकर्ता गुमाएको र स्थानीय कमिटीलाई अतुलनीय क्षति पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “शोकलाई शक्तिमा बदल्दै यमबहादुरका छोराछोरीले टुहुरा महसुस गर्नु नपर्ने र अभिभावका रूपमा नेकपा रहेको छ ।” श्रद्धाञ्जलि कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विक, सोही वडाका वडाध्यक्ष प्रेमबहादुर बस्नेत, नेकपाका कार्यकर्ता तथा स्थानीयवासीले फूल माला चढाएर श्रद्धाञ्जलि दिँदै बोहोराको निधनले गाउँलाई नै स्तब्ध बनाएको बताएका थिए ।
नेकपा वडा कमिटीका सचिव ५७ वर्षीय बोहोराको यही मङ्सिर ८ गते हृदयघातका कारण अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । बोहोराको एक श्रीमती, तीन छोरी र एक छोरा छन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता