
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
पोखरा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीले शान्ति वन वाटिकामा वन विनास गरी, पर्यावरण र मानव स्वास्थ्यमा असर पर्ने गरी शवदाह गृह निर्माण गरेमा संघर्ष गर्ने चेतावनी दिएको छ ।
स्थानीयवासी, वन संरक्षण पक्षधर, पर्यावरणप्रति संवेदनशिल शक्ति लगायत आमजनताको साथमा रहेर संघर्ष गर्ने चेतावनी दिदैं नेकपा कास्कीका सेक्रेटरी विश्वासले एक प्रेस विज्ञप्ति जारी गर्दै शवदाह गृहलाई अन्यत्र उपयुक्त ठाउँमा निर्माण गर्न सुझाव दिएका छन् । स्थानीय एवम् वुद्धचोक वातावरण सुधार समिति मिलेर शान्ति वन बचाऊ समिति गठन गरी यतिबेला शवदाह गृह निर्माणको विरोध गरिरहेका छन् ।
प्रतिबन्धित नेकपा कास्कीको जिल्ला कार्यालयमा शान्तिवन जोगाउनका लागि परेको निवेदन र जनसरोकारका विषयमा यस पार्टीले अध्ययन र अनुसन्धान गरी कुनै पनि दृष्टिकोण र तथ्यबाट त्यहाँ वन विनास गरी शव दाह निर्माण गर्न नहुने देखिएको भन्दै सेक्रेटरी विश्वासले ध्यानाकर्षण गराएका छन् ।
पोखरा महानगरपालिका वडा नं. ९ र १० मा अवस्थित शान्तिवन वाटिकामा पटक–पटक विभिन्न संघसंस्था वा व्यक्तिहरुका नाममा अतिक्रमण गर्ने प्रयास भईरहेको विषय लज्जास्पद भएको विज्ञप्तिमा उल्लेख छ ।
शवदाहलाई व्यवस्थित गर्ने विषयमा स्थानीयवासीहरु र नेकपा कास्कीको पनि विरोध नरहेको तर शान्तिवन वाटिकामा नै निर्माण गर्नुपर्छ भन्ने विषय स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश