
१पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतको तयारी
२विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
३साढे ३ अर्बको ‘इन्साइडर ट्रेडिङ’ प्रकरणः नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ
४पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
५रातो पासपोर्टप्रति नयाँ सांसदहरूको अतिरिक्त मोह : दुरुपयोगको इतिहास दोहोरिने खतरा !
६कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट
७उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
८गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
९कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
१०धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
११फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
१२पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
६धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१११४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
१२अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
पोखरा । ‘आर्थिक समृद्धि’को मूल नारा बोकेर दुईतिहाईको जनमत प्राप्त सरकार झनै भ्रष्टाचार र वेथितिको दलदलमा फस्दै गएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल एसियाले सार्वजनिक गरेको ‘ग्लोबल करप्सन ब्यारेमिटर एसिया’को प्रतिवेदन–२०२०मा नेपाल एसिया कैं सबैभन्दा अगाडि देखिनुले भ्रष्टाचारको कहाली लाग्दो अवस्थालाई पुष्टि गरेको छ ।
मतसर्वेक्षण अनुसार पछिल्ला वर्ष देशमा भ्रष्टाचार बढेको र एसियाका १७ देशहरुमा यो सबैभन्दा उच्च रहेको छ । मत सर्वेक्षणमा दक्षिण एसियाका भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेश, दक्षिणपूर्वी एसियाका कम्बोडिया, मलेसिया, इन्डोनेसिया, म्यानमार, फिलिपिन्स, थाईल्याण्ड र भियतनाम समावेश भएका थिए । त्यसैगरी पूर्वीएसिया र मध्यएसियाका देशहरुमा चीन, जापान, मंगोलिया, दक्षिण कोरिया, ताइवानका तथ्याङ्क पनि ग्लोबल करप्सन ब्यारोमिटर एसियाको रिपोर्टमा समावेश छन् ।
‘म भ्रष्टाचार पनि गर्दिन र भ्रष्टाचारीको मुख पनि हेर्दिन’ भनेर हजारौं पटक भाषण गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओली कैं नाम नै ट्रान्सपरेन्सीको प्रतिवेदनमा उल्लेख हुनु लज्जास्पद र दुखद घटना हो । ‘यद्यपि, प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नियन्त्रणका लागि पटक-पटक घोषणा गरेको छन्, तर उनको प्रशासनले यसको लागि निकै कम काम गरेको छ,’प्रतिवेदनमा भनिएको छ–‘बरु, भ्रष्टाचारको आरोप लागेका आफ्ना सहकर्मीको प्रतिरक्षा गर्न प्रधानमन्त्री आफैं अघि सर्ने गरेका छन् । स्वतन्त्र न्यायिक प्रणालीले अनुसन्धान गर्न नपाउँदै प्रधानमन्त्रीले आफ्ना सहकर्मीलाई सफाई दिने गरेका छन् ।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरुको पटक–पटक प्रतिरक्ष गर्दै आईरहेका छन् । अख्तियार लगायतका राज्यका निकायहरुलाई स्वतन्त्र रुपमा छानबिन गर्न नै दिइएको छैन । भ्रष्टाचार अनुसन्धानको जिम्मा पाएको स्वतन्त्र निकायले हालसम्म कुनै पनि ठुला तथा नीतिगत भ्रष्टाचारका मुद्दामा अनुसन्धान गर्नै सकेको छैन ।
एकातर्फ आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न यस्तै आरोपहरु लगाई रहेको बेलामा अहिले ट्रान्सपरेन्सी इन्टरनेसनल एसियाले सार्वजनिक गरेको तथ्यले झनै पुष्टि गरेको छ । देशमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई संस्थागत रुपमा संरक्षण गर्दै लगिरहेका छन् । कुनै पनि नैतिकता र ईमानको डर नभएका प्रधानमन्त्री ओलीलाई यस प्रतिवेदनले खासै असर नगरे पनि विश्व माझमा देशको छवि भने बिग्रदैं गईरहेको छ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा