
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौं, ५ भदौं । सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तहका स्वास्थ्य संस्थाबाट वितरण हुने निःशुल्क औषधि तथा औषधिजन्य सामग्रीको अभाव हुन नदिन कूटनीतिक तथा प्रशासनिक कदम चालको छ। स्वास्थ्य मन्त्रालयले मातहतका स्वास्थ्य संस्थामा निःशुल्क औषधिको उपलब्धता र प्रभावकारी वितरण सुनिश्चित गर्न सबै स्थानीय तहलाई आधिकारिक परिपत्र जारी गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पठाइएको यस परिपत्रमा स्थानीय तहहरूलाई आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक पर्ने औषधि तथा मेडिकल सामग्रीको विस्तृत सूची समेत उपलब्ध गराइएको छ। मन्त्रालयले तोकिएको सूचीअनुसार सम्बन्धित स्थानीय तहले आफ्नो जिम्मेवारी बहन गर्दै वर्षभरि नै स्वास्थ्य संस्थामा औषधिको नियमित आपूर्ति कायम राख्न निर्देशन दिएको छ।
परिपत्रमा स्थानीय तहहरूलाई आफ्ना मातहत रहेका अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरूमा औषधिको सहि भण्डारण, व्यवस्थापन र बिरामीलाई निर्धारित औषधि निःशुल्क वितरण गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउन आग्रह गरिएको छ। यस कदमले आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई स्थानीय स्तरमै सहज रूपमा निःशुल्क औषधी उपलब्ध हुने विश्वास लिइएको छ।