
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका चारजना नेता तथा कार्यकर्ताहरु र एक पत्रकारसहित पाँचजनालाई हिजो साँझ जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित नेकपाको जनसभाको समाचार संकलन गरेर फर्कदैं गर्दा पत्रकार राजकुमार घिमिरेलाई पनि बिच बाटोबाट पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेहरुमा कुमार परियार, यमप्रसाद भट्टराई, काली पाण्डे र विशाल श्रेष्ठ रहेका छन् । सातौं पार्टी पुनर्गठन दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं. ३३ देउरालीस्थित सुकुम्वासीवस्तीमा नेकपा कास्कीले हिजो साँझ जनसभा कार्यक्रमको आयोजना गरेको थियो । सो जनसभा कार्यक्रमलाई कास्कीका सेक्रेटरी विश्वास लगायतका नेताले सम्बोधन गरेको नेकपा कास्कीले जानकारी दिएको छ ।
कार्यक्रम सकेर फर्किने क्रममा उकालो बाटोमा लुकेर बसेको कास्की प्रहरीले मोटरसाईकलमा आएका ती नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरे पनि जिल्लाका सेक्रेटरी लगायतका नेताहरु प्रहरी घेरा तोडेर भाग्न सफल भएको नेकपा कास्कीले बताएको छ ।
पछिल्लो समय देशव्यापी रुपमा नै प्रतिबन्धित नेकपाका कार्यकर्ताहरुलाई तीव्र रुपमा पक्राउ गर्ने काम सुरक्षा निकायले गरिरहेको छ । १ दिन अगाडिमात्र प्रहरीले लमजुङबाट ६ जना जिल्लास्तरका नेता तथा कार्यकर्ताहरु पक्राउ गरेको थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता