
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा, ५ साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीको अध्यक्षमा रमेश अर्याल सर्वसम्मत निर्वाचित भएका छन्। संस्थाको पाँचौं अधिवेशन तथा ११ औं वार्षिक साधारणसभाले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा विमला अधिकारी सापकोटा र सहकोषाध्यक्षमा शरण गुरुङ चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा मुना कोइराला, भावना रानाभाट, राजु परियार, प्रभात अधिकारी र जीवन सापकोटा चयन भएका छन्।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले गाउँ पर्यटनको विकासमार्फत ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन सकिने बताइन्। संस्थाका निवर्तमान अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा ’हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नारासहित संस्थाले गाउँहरूको प्रवद्र्धनमा पु¥याएको योगदानको चर्चा गरिएको थियो।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष एवम् भिटोफका संस्थापक अध्यक्ष तारानाथ पहारीले गाउँ र शहरलाई पर्यटकीय रूपमा जोड्ने उद्देश्यले संस्था स्थापना भएको स्मरण गरे। त्यस्तै, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बोर्ड र भिटोफको सहकार्यमा गाउँ पर्यटन मार्टलगायत विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन हुँदै आएको बताए।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, भिटोफ केन्द्रका अध्यक्ष हरिशरण थपलिया, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेललगायतले गाउँ पर्यटनको महत्व र सम्भावनाबारे धारणा राखेका थिए।
सोही अवसरमा ग्रामीण पर्यटनको विकासमा पत्रकारिताका माध्यमबाट उत्कृष्ट योगदान पु¥याएको भन्दै पत्रकार वासुदेव पौडेललाई नगद ११ हजार १११ रुपैयाँसहित सम्मानित गरिएको छ। पोखरामा लामो समय सक्रिय पत्रकारिता गरेका उनी हाल राष्ट्रिय समाचार समिति (रासस) वागमती प्रदेश प्रमुखका रूपमा कार्यरत छन्। साथै, कार्यक्रममा संस्थाका आजीवन सदस्यहरूलाई समेत सम्मान गरिएको थियो।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति