
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
बुटवल, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको लगानी रहेको भनिएको बुटवलको एक कृषि फार्ममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार छापा हानेको छ।
विभागले एक स्थानीय व्यवसायीको नाममा ३५ बिघा जग्गा खरिद गरी लुकाइएको सूचनाको आधारमा उक्त फार्ममा छापा मारेको हो। छापाका क्रममा विभागले केही महत्वपूर्ण विवरण तथा प्रमाण संकलन गरेको छ।
विभागका अनुसार, पौडेलले बिचौलिया समूहलाई नीतिगत रूपमा सहयोग गरी आर्थिक लाभ लिएको र त्यसलाई सम्पत्ति शुद्धीकरण गरेको देखिएको छ। सोही अभियोगमा विभागले पौडेललाई सोमबार नियन्त्रणमा लिएको थियो।
भैंसेपाटीस्थित उनको निजी निवासमा पनि सोमबार छापा हानिएको थियो। छापाका क्रममा ल्यापटप, पेनड्राइभ र चेकबुक लगायतका सामग्री बरामद गरिएको विभाग स्रोतले जनाएको छ।
बिचौलिया दीपक भट्टसहित अन्य व्यापारीहरूलाई सहयोग गरेर पौडेलले करोडौं रुपैयाँको आर्थिक लाभ लिएको आरोप छ। यस सम्बन्धमा विभागले थप अनुसन्धान अघि बढाएको छ। विशेष अदालतले पौडेललाई सात दिनको थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति