
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
काठमाडौं, २१ वैशाख । लिपुलेक क्षेत्रलाई लिएर उत्पन्न विवादका बीच नेपाल सरकारले छिमेकी राष्ट्र भारत र चीन दुवैलाई औपचारिक रूपमा ‘कूटनीतिक नोट’ पठाएको छ। परराष्ट्र मन्त्रालयले आइतबार ६ बुँदे नोट पठाउँदै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भू–भाग भएको स्पष्ट पारेको हो।
नेपालको ६ बुँदे अडान
परराष्ट्र मन्त्रालयले जारी गरेको कूटनीतिक नोटमा मुख्य रूपमा निम्न बुँदाहरू उल्लेख गरिएको छः
ऐतिहासिक प्रमाणः १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भू–भाग रहेकोमा सरकार अडिग छ।
कैलाश मानसरोवर यात्राः नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको यात्राप्रति नेपालको गम्भीर ध्यानाकर्षण भएको र यसबारे दुवै देशलाई कूटनीतिक माध्यमबाट पुनः सचेत गराइएको छ।
निर्माण कार्यमा रोकः यसअघि नै नेपालले भारतलाई सो क्षेत्रमा सडक निर्माण, विस्तार वा तीर्थाटन जस्ता क्रियाकलाप नगर्न आग्रह गरिसकेको स्मरण गराइएको छ।
चीनलाई जानकारीः लिपुलेक क्षेत्र नेपाली भू–भाग रहेको विषयमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइ सकिएको बेहोरा मन्त्रालयले स्पष्ट पारेको छ।
वार्ताको प्रतिबद्धताः ऐतिहासिक तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सधैं तयार रहेको पत्रमा उल्लेख छ।
भारतको प्रतिक्रियाः ‘दाबी ऐतिहासिक तथ्यमा आधारित छैन’
नेपालको कूटनीतिक नोट र दाबीप्रति भारतले तत्काल प्रतिक्रिया दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले सामाजिक सञ्जाल ’एक्स’ मार्फत भारतको धारणा सार्वजनिक गरेका हुन्।
जैसवालका अनुसार लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग हो र यो कुनै नयाँ विकास होइन ।
नेपालले गरेको भौगोलिक दाबीलाई भारतले ‘एकपक्षीय र कृत्रिम विस्तार’ को संज्ञा दिँदै त्यसलाई अस्वीकार्य भनेको छ। उनले नेपालको दाबी उचित र ऐतिहासिक तथ्यमा आधारित नभएको जिकिर समेत गरे।
यद्यपि, भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धका सबै विषयमा संवादका लागि आफूहरू सधैं खुला रहेको बताएको छ। नेपालको यो पछिल्लो कदमले कालापानी क्षेत्रको सीमा विवादलाई पुनः कूटनीतिको केन्द्रमा ल्याएको छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो