
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१०पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
काठमाडौं, २० वैशाख । सरकारले हालै जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ ले नेपाल राष्ट्र बैंकका गभर्नर र सरकारी बैंकहरूका उच्च पदाधिकारीहरूलाई कुनै असर नगर्ने भएको छ। सरकारले ११० वटा कानुन संशोधन गर्ने गरी ल्याएको यस अध्यादेशबाट उनीहरू सुरक्षित देखिएका छन्।
केही समययता राजनीतिक नियुक्तिको खारेजीसँगै राष्ट्र बैंकका गभर्नर पनि पदमुक्त हुन सक्ने चर्चा चलिरहेको थियो। तर, पछिल्लो घटनाक्रमले गभर्नर विश्वनाथ पौडेल आफ्नो पदमा यथावत रहने निश्चित भएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर सुरक्षित
यस अध्यादेशको अनुसूचीमा ‘नेपाल राष्ट्र बैंक ऐन’ समावेश गरिएको छैन। कानुन संशोधनको दायरामा यो ऐन नपरेका कारण गभर्नर पौडेलको पद सुरक्षित रहन पुगेको हो।
सरकारी बैंकका पदाधिकारीहरूलाई पनि असर पर्दैन
अध्यादेशले तीनवटा सरकारी बैंकका उच्च पदाधिकारीहरूलाई पनि छुने छैन। नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लगायतका पदाधिकारीहरूको पद कायमै रहनेछ।
किन जोगिए ?
नियुक्ति प्रक्रियास् यी पदाधिकारीहरू सिधै ऐनको व्यवस्थाभन्दा पनि ुबैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनु ९बाफिया० अन्तर्गत बनेका नियमावली र विनियमावली बमोजिम नियुक्त भएका हुन्।
अध्यादेशको सीमिततास् राष्ट्रपति कार्यालय स्रोतका अनुसार, ऐनको मातहतमा रही नियमावली बमोजिम नियुक्त हुने पदाधिकारीहरूको सम्बन्धमा यो अध्यादेश मौन छ।
यससँगै, विशेष गरी सरकारी स्वामित्वका बैंकहरूमा रहेका नियुक्तिहरू अध्यादेशले तोकेको पदमुत्तिको प्रक्रियाबाट बाहिर रहेका छन्।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम