
१लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
२उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
३राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
४फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
५रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
६८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
७रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
८पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
९मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
१०रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
९आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१०बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
पोखरा, २८ चैत । नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
अन्नपूर्ण गाउँपालिका–४ सल्यानस्थित तमु समाजको भवनमा आयोजित उक्त शिविरमा ५ सय ५० जना स्थानीय नागरिकले विभिन्न स्वास्थ्य जाँच गराएका छन् । नेपाली सेनाको श्री कृष्ण दल गण, फुलबारी ब्यारेक पोखराको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो ।
शिविरमा स्त्री तथा प्रसूति रोग, वरिष्ठ फिजिसियन, छाला तथा यौन रोग, नाक कान घाँटी, पेट छाती तथा मुटु रोग, दन्त रोग, आँखा रोग र प्रयोगशाला परीक्षणसहितका सेवा उपलब्ध गराइएको थियो । साथै, सबै सेवाग्राहीको रक्तचाप र रक्तशर्करा परीक्षण पनि निःशुल्क गरिएको थियो । स्वास्थ्य जाँचपछि आवश्यक औषधिहरू पनि निःशुल्क वितरण गरिएको थियो ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका, सैनिक अस्पताल पोखरा, एक्स सर्भिसम्यान आविष्कार अस्पताल पोखरा, हिमालयन आँखा अस्पताल पोखरा, कुटी रिसोर्ट लगायतका विभिन्न संस्थाहरूको सहयोग रहेको थियो ।
शिविरमा डा. कान्ती प्रभा गिरी, डा. सुदर्शन सुवेदी, डा. रमेश शर्मा, डा. संजय कोइराला, डा. नर्मन लामिछाने, डा. कृष्ण बोगटी, डा. राम अधिकारी, डा. किशोर भण्डारी, डा. कृष्ण सिग्देल, डा. सन्दीपा काफ्ले, डा. संचित ढकाल, डा. शर्मिला शाही, दिपेश मल्ल लगायतका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सेवा दिएका थिए ।
उक्त अवसरमा सहयोगी संघसंस्था तथा व्यक्तित्वहरूलाई नम्बर ३ बाहिनीका बाहिनीपति सहायकरथी अमृत काजी गुरुङले प्रशंसा पत्र प्रदान गरेका थिए ।
नेपाली सेनाले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले यस्ता शिविर सञ्चालन गर्दै आएको छ । यो शिविरले अन्नपूर्ण क्षेत्रका स्थानीयवासीमा स्वास्थ्य जागरण बढाउने र तत्कालीन स्वास्थ्य समस्या सम्बोधन गर्न सहयोग पुर्याएको छ ।

१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला