
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं, १८ चैत । नेकपा (एमाले)ले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’लाई निर्विरोध चयन गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले उनलाई निर्विरोध रूपमा दलको नेता बनाएको हो ।
यसअघि युवा सांसद सुहाङ नेम्वाङले पनि संसदीय दलको नेताका लागि दाबी गरेका थिए । तर, मनोनयन दर्ताको अन्तिम समयमा आवश्यक प्रस्तावक र समर्थक जुटाउन नसकेपछि उनको उम्मेदवारी दर्ता हुन सकेन । निर्विरोध निर्वाचित भएका बादललाई सुहाङले खादा ओढाएर बधाई ज्ञापन गरेका छन् ।
नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बादललाई दिएको छ ।
अध्यक्ष ओली ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेका कारण उनलाई हिरासतबाट मुक्त नभएसम्मका लागि कार्यवाहक अध्यक्ष बनाइएको हो । ओलीले बादललाई लेखेको पत्रमा ‘म हिरासतबाट मुक्त नहुँदासम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छु’ भन्ने उल्लेख छ ।
आजै बुधबार बसेको संसदीय दलको बैठकले बादललाई संसदीय दलको नेतामा समेत चयन गरेको थियो ।
संसदीय दलको नेता चयन भएपछि थापाले भने, ‘संसदमा अंकगणितको हिसाबले हामी कमजोर देखिन सक्छौं, तर जनमतको हिसाबले प्रतिपक्षीहरू निकै ठूलो शक्ति बनेका छन् ।’ यी दुवै निर्णय आजै च्यासलमा बसेको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकबाट भएका हुन् ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा