
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्ताहरुलाई लमजुङबाट प्रहरीले बिनाकारण युद्धकालिन शैलीमा गिरफ्तार गरेको भन्दै नेकपा गण्डक ब्यूरोले निन्दा र भत्र्सना गरेको छ । नेकपा गण्डक व्यूरोका ईञ्चार्ज आस्थाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार भएका कार्यकर्ताहरुको विना शर्त तुरुन्त रिहाई गर्न र अन्यथा गम्भिर परिस्थितिको सम्पूर्ण जवाफदेही दलाल सरकार र त्यसका मतियार अनिवार्य हुनुपर्ने चेतावनी दिनुभएको छ ।
गए राती लमजुङको दोर्दी गाउँपालिका पङ्सोरबाट सातौं पार्टी पुनस्र्थापना दिवसको सन्दर्भमा घोषित शान्तिपूर्ण जनभेटघाटको सिलसिलामा रहेको बेला संकटकालका झैं गाउँ नै घेरा हालेर प्रहरीले ६ जना नेताहरुलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले लमजुङ जिल्ला ईञ्चार्ज आक्रोश, सेक्रेटेरी गौरव, रविन्द्र, नारायण, दुर्गा र मंगललाई जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले गिरफ्तार गरेको थियो । विज्ञप्तिमा विश्वव्यापी कोरोना महामारी फैलिई रहेको संगिन घडीमा पनि सरकारले आम नेपालीजनको पक्षमा न्यूनतम संवेदनशिलता समेत नदेखाएको आरोप लगाईएको छ । गण्डक व्यूरो ईञ्चार्ज आस्थाले राष्ट्र र जनताप्रतिको दायित्व छोडेर सत्ता स्वार्थको घिनलाग्दो व्यक्ति केन्द्रीत झगडामा व्यस्त रहेको र जनताको सुखदुखमा सँगै रहेको आफ्नो पार्टी (नेकपा)लाई चरम दमन गरेकोप्रति खेद व्यक्त गर्नुभएको छ ।
राज्यको सम्पूर्ण दमन चक्रलाई धज्जी उडाउँदै हाम्रो पार्टी राष्ट्रघाट, जनघात, भ्रष्टाचार, कमिशनखोर र दलालहरुको विरुद्ध निरन्तर जनपक्षीय संघर्ष गर्दै एकीकृत जनक्रान्ति मार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
देश र जनताका जरुर मागहरुलाई राजनैतिक एजेण्डामा उठान गरेको पार्टीलाई दमनद्वारा सिध्याउँछु भन्नु सरकारधारी कथित कम्युनिष्ट अर्थात् केपी, प्रचण्डहरुको दिवा सपना मात्र रहेको ईञ्चार्ज आस्थाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने