
१पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
२घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
५गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
६घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
७आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
८रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
९आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
१०पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
११सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
१२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
५चुनावी मैदानमा विप्लव
६रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
१०नेपाली काँग्रेसको सभापतिमा गगन थापा
११युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
१२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
पोखरा, ११ कार्तिक । अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रूपमा रोक लगाइएको छ। क्षेत्रमा निरन्तर वर्षा र हिमपात भइरहेकाले यस्तो निर्णय लिइएको हो।
केही पदयात्रीहरू माथि उक्लिन वा तल झर्न नसकेर फसेका छन्। उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकालीसहितको टोली परिचालित भएको छ। यो टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरेर काम गरिरहेको छ।
उद्धार टोलीका सदस्य शेरचनका अनुसार विभिन्न ठाउँमा पर्यटक फसेको सूचना आएकाले उद्धार कार्य तीव्र पारिएको छ। आवश्यक सहयोग वा सूचना चाहिएमा प्रहरी कन्ट्रोल १०० नम्बर वा नजिकको प्रहरी चौकी वा अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधिलाई सम्पर्क गर्न गाउँपालिकाले आग्रह गरेको छ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
५चुनावी मैदानमा विप्लव