
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
काठमाडौँ, १० कार्तिक । सरकारले २३ र २४ भदौमा जेन–जी आन्दोलन र त्यसपछिको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका ५३ जनाका परिवारलाई १५ लाख रुपैयाँका दरले राहत वितरण गरेको छ। तर, कारागारबाट भाग्ने क्रममा सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएका कैदीबन्दी र पहिचान नखुलेका शवका परिवारलाई राहत प्रदान गरिएको छैन।
गृह मन्त्रालयका अनुसार, अर्थ मन्त्रालयले राहतका लागि ७ करोड ९५ लाख रुपैयाँ निकासा गरेको छ। मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले भने, ‘२३ र २४ भदौमा प्रहरीको गोली, उपचारका क्रममा वा हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका ५३ जनाका परिवारलाई सहिद सरह राहत उपलब्ध गराइएको छ।’ यो रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिएको छ।
प्रहरी तथ्यांकअनुसार, जेन–जी आन्दोलन र त्यसपछिको हिंसामा ७६ जनाको मृत्यु भएको छ। जसमा २३ भदौमा काठमाडौं र सुनसरीमा २२ जनाको मृत्यु भएको थियो। २४ भदौ र उपचारका क्रममा थप केहीको ज्यान गएको थियो। कारागारबाट भाग्ने क्रममा १० कैदीबन्दी र प्रदर्शनकारीको कुटाइबाट ३ प्रहरीको मृत्यु भएको थियो। काठमाडौं, विराटनगर र इटहरीका भाटभटेनी भवनमा आगलागीपछि जलेर १३ शवको पहिचान हुन बाँकी छ।
गृह मन्त्रालयले पहिचान नखुलेका मृतकको आन्दोलनसँग सम्बन्ध पुष्टि भएमा थप निर्णय गर्ने जनाएको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम