
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
काठमाडौँ, ४ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सहरूको सेवा, सुविधा, कार्य वातावरणलगायत समस्याको दीर्घकालीन समाधानका लागि १४ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री सुशीला कार्कीले कात्तिक २ गते मन्त्रालयका अतिरिक्त सचिव प्रा। डा। श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा सरोकारवालाहरू सम्मिलित उक्त समिति बनाएकी हुन्। समितिलाई सात कार्यदिनभित्र नर्सहरूका समस्याको समाधानका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। यो कदम नर्सिङ पेसाका लामो समयदेखि उठ्दै आएका चुनौतीहरूको स्थायी समाधान खोज्ने उद्देश्यले चालिएको हो।
कात्तिक २ गते बसेको समितिको पहिलो बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेको छ। आन्दोलनरत नर्सहरूले उठाएका मुद्दाहरूको स्थलगत अध्ययन र छलफल गरी उपयुक्त सुझाव तयार गर्न सातवटै प्रदेशमा अनुगमन समितिहरू गठन गरिएको छ।
यी प्रदेशस्तरीय अनुगमन समितिहरू नेपाल नर्सिङ सङ्घको नेतृत्वमा रहनेछन्। तिनमा प्रदेश स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र आन्दोलनरत नर्सहरूका प्रतिनिधिहरू सहभागी हुनेछन्।
समितिले छोटो समयसीमा पाएकाले भर्चुअल वा भौतिक रूपमा छलफललाई निरन्तरता दिने निर्णय गरेको छ। समस्याको दीर्घकालीन समाधानका लागि सबै सरोकारवालाहरूको सक्रिय सहभागिता र सहमति आवश्यक रहेकोमा जोड दिइएको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ