
१कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
२पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
३‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
४स्वार्थको टकराव : श्रीमतीको सेयर मोहले सम्पत्ति शुद्धीकरणका महानिर्देशक ठाकुरको खुस्कियो पद
५विचौंलिया दिपक भट्ट र शेखर गोल्छाको ठगी धन्दामा कान्तिपुरका मालिक कैलाश सिरोहिया पनि संलग्न
६पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतको तयारी
७विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
८साढे ३ अर्बको ‘इन्साइडर ट्रेडिङ’ प्रकरणः नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ
९पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
१०रातो पासपोर्टप्रति नयाँ सांसदहरूको अतिरिक्त मोह : दुरुपयोगको इतिहास दोहोरिने खतरा !
११कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट
१२उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
६धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
९सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१२१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
विराटनगर, १९ असोज । अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोले इलाम जिल्लामा ठूलो विनाश गरेको छ । जिल्लाका ७ स्थानीय तहमा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । अझै १ जना बेपत्ता छन् भने २० जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय विराटनगरका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, यो घटना राति भएकोले धेरैजसो सुतिरहेका अवस्थामा पुरिएका थिए ।
सबैभन्दा बढी क्षति देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकामा भएको छ, जहाँ ८–८ जनाको मृत्यु भयो । इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ६–६ जना, सूर्योदय नगरपालिकामा ५ जना, माङ्सेबुङ गाउँपालिकामा ३ जना र फाकफोकथुम गाउँपालिकामा १ जनाको ज्यान गएको छ । मृतकमध्ये १७ पुरुष र २० महिला छन् । बेपत्ता व्यक्ति इलाम नगरपालिकाकै हुन् ।
प्रजिअ नेपालसँग गरिएको कुराकानीमा उनले भनिन्, “तयारी त थियो, तर राति सुतिरहेका बेला घटना भयो । जोखिम क्षेत्र नभएका ठाउँहरूमा पनि पहिरो गयो, जसले क्षति बढायो ।“ सदरमुकाम नजिकै पनि १३ ठाउँमा पहिरो गएको उल्लेख गर्दै उनले थपिन्, “अहिले पानी रोकिएको छ, तर सतर्क रहनुपर्छ ।“
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू उद्धारमा जुटेका छन्, तर वर्षा र विकट भूगोलले काम कठिन बनेको छ । सडकहरू ठूलो पहिरोले अवरुद्ध छन्, राजमार्ग पनि खुल्न सकेका छैनन् । पालिकाहरूले जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारेर खानपानको व्यवस्था गरिरहेका छन् ।
प्रजिअ नेपालले क्षतिको पूर्ण विवरणका लागि पालिकाहरूलाई निर्देशन दिएको बताइन् । भोलिबाट रेडक्रस, प्रहरी र पालिका टोलीले सर्वेक्षण सुरु गर्नेछन् । यसका आधारमा राहत र पुनस्र्थापनाको योजना बनाइनेछ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा