
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
३स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
४कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
५उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
६रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
९कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
१२एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
१२पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
दुई हटलाइन नम्बर (०१–५९७९२२३ र ०१–५९७९२२४) जारी गर्दै सहयोगका लागि सम्पर्क गर्न आह्वान
काठमाडौं, २४ भदौं। जेनजी युवाको भ्रष्टाचारविरोधी प्रदर्शनपछि देशभर उत्पन्न अराजक परिस्थितिलाई नियन्त्रण गर्न नेपाली सेनाले सक्रिय पहल थालेको छ। मंगलबार राति १० बजेदेखि शान्ति र सुरक्षा कायम गर्न सेना देशभर परिचालन भएको छ। सेनाले अराजक गतिविधि रोक्न कडा चेतावनी दिँदै जनताको सुरक्षाका लागि दृढतापूर्वक खटिने प्रतिबद्धता जनाएको छ।
सैनिक मुख्यालय जंगीअड्डामा मध्यराति जेनजी प्रतिनिधिहरूसँग प्रारम्भिक छलफलको तयारी भइरहेको सैनिक स्रोतले पुष्टि गरेको छ। स्रोतका अनुसार, प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेर जेनजी अभियन्ताहरूले आफ्ना माग र धारणा राख्ने छन्। एक अभियन्ताले जंगीअड्डाबाट छलफलको लागि बोलाएको र सेनाका कुरा पनि सुन्न तयार रहेको बताए। यद्यपि, सेनाका एक उच्च अधिकृतले यो छलफललाई औपचारिक वार्ता नभई जेनजीका माग बुझ्ने प्रारम्भिक प्रयासका रूपमा स्पष्ट पारे। औपचारिक वार्ता भने भोलि राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हुने बताइएको छ।
सोमबारको आन्दोलनमा डेढ दर्जनभन्दा बढी युवाको ज्यान गएपछि मंगलबार प्रदर्शन थप चर्किएको थियो। आन्दोलनका क्रममा शीर्ष नेताहरूको घर, संवैधानिक निकाय, सरकारी कार्यालय र निजी व्यावसायिक भवनहरूमा आगजनी र लुटपाट भएको छ। यस्ता गतिविधि मंगलबार रातिसम्म पनि नरोकिएको सेनाले जनाएको छ।
यसैबीच, नेपाली सेनाले बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुट्ने प्रयास गर्ने पाँच जनालाई पक्राउ गरेको छ। आपराधिक गतिविधि नियन्त्रण गर्न सेनाले देशभर उच्च सतर्कता अपनाएको छ र दुई हटलाइन नम्बर (०१–५९७९२२३ र ०१–५९७९२२४) जारी गर्दै सहयोगका लागि सम्पर्क गर्न आह्वान गरेको छ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ