
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
प्रहरी स्रोतका अनुसार गोली लागेर घाइते भएका २८ वर्षीय दिवस गुरुङलाई उपचारका लागि अस्पताल लगिएको छ।
पोखरा, २३ भदौं । पोखरामा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेन–जी युवाहरूको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा एक जना घाइते भएका छन्। प्रहरी स्रोतका अनुसार गोली लागेर घाइते भएका २८ वर्षीय दिवस गुरुङलाई उपचारका लागि अस्पताल लगिएको छ। यस्तै, झडपमा ५–६ जना प्रदर्शनकारी र तीन जना प्रहरीसमेत घाइते भएका छन्, तर प्रहरीले यसबारे औपचारिक जानकारी दिएको छैन।
पोखराको मुख्य बजार क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेको छ। प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरूको राजीनामा माग्दै चर्को नाराबाजी गरेका छन्। प्रहरीले अश्रुग्यास र बल प्रयोग गरेर स्थिति नियन्त्रण गर्न खोजे पनि प्रदर्शन उग्र बनेको छ।
‘पोखरेली युवाहरू’ नामले चिनिएका जेन–जी युवाहरूले पोखराको न्युरोडस्थित सभागृह चोकबाट सुरु गरेको प्रदर्शन चिप्लेढुंगा, सृजनाचोक, रत्नचोक हुँदै राष्ट्रबैंक चोक पुगेको थियो। प्रदर्शनकारीहरू मुख्यमन्त्री कार्यालयतर्फ अघि बढ्न खोज्दा प्रहरीसँग भिडन्त भएको हो। पोखरा महानगरपालिका र मुख्यमन्त्री कार्यालय अगाडि भ्रष्टाचारविरुद्ध आक्रामक नाराबाजी भएको थियो।
जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोक क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि प्रदर्शन रोकिएको थिएन । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको अन्त्यको माग राख्दै जेन–जी युवाहरू काठमाडौं, पोखरा, चितवन, झापा, मोरङलगायतका जिल्लामा सडकमा उत्रिएका छन्।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ