
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
६ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
७नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
८सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
११सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
पोखरा, १९ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–८ जाल्पा रोड क्षेत्रमा सञ्चालित विभिन्न खाजा घरहरूमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट ११ जना महिलालाई उद्धार गरी कोपिला नेपाल संस्थामा पठाएको छ । पक्राउ पर्नेहरूमा एक महिला र तीन पुरुष रहेका छन् ।
प्रहरीका अनुसार, भदौ १७ गते दिउँसो करिब ३ः४५ बजे खाजा घरहरूमा होहल्ला र अनैतिक गतिविधि भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट विशेष टोली खटिएको थियो । सो क्रममा खाजा घर सञ्चालकहरूले अनैतिक क्रियाकलापमा संलग्न रहेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । घटनास्थलमा प्रहरीले छापा मार्दा विभिन्न अनियमितता फेला परेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । यसबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, “अनैतिक क्रियाकलापलाई नियन्त्रण गर्न प्रहरी निरन्तर सक्रिय छ । यो घटनाले समाजमा व्याप्त यस्ता गतिविधिप्रति सतर्कता बढाउनुपर्ने आवश्यकता औंल्याएको छ ।“
पक्राउ पर्नेहरूमा चितवन जिल्ला घर भई हाल पोखरा महानगरपालिका–८ जाल्पा रोड बस्ने २८ वर्षीया सुनिता तामाङ पहिलो नाममा छन् । उनी खाजा घर सञ्चालनमा मुख्य भूमिका निर्वाह गरेको प्रहरीको दाबी छ । दोस्रोमा तनहुँ जिल्लाको व्यास नगरपालिका–८ घर भई हाल पोखरा महानगरपालिका–८ सृजना चोक बस्ने १९ वर्षीय सुवास गुरुङ रहेका छन् । यसैगरी, बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका–८ घर भई हाल पोखरा महानगरपालिका–८ न्यू रोड बस्ने २१ वर्षीय सागर थापा मगर र सोही ठाउँका २१ वर्षीय शंकर थापा पनि पक्राउ परेका छन् । यी दुवै जनाले खाजा घर सञ्चालनमा सहयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ भने उद्धार गरिएका महिलाहरूको सुरक्षा र पुनस्र्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । यस घटनाले पर्यटकीय शहर पोखरामा यस्ता अनैतिक क्रियाकलाप बढ्दै गएकोतर्फ ध्यानाकर्षण गराएको छ । स्थानीयवासीहरूले प्रहरीको यो कारबाहीलाई स्वागत गर्दै यस्ता गतिविधिविरुद्ध थप कडाइ गर्न माग गरेका छन् ।
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट