
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
डन न्यूज
पोखरा ।
हिमालय एनिमल रेस्क्यू टीम (हार्ट)ले सुरु गरेको सप्ताहाव्यापी रेविज भ्याक्सिन कार्यक्रम पोखरामा जारी रहेको छ । पोखरा महानगरको सहयोगमा जारी अभियानमा सडकमा भेटिने कुकुरहरुलाई रेविज विरुद्धको सुई लगाउने र घाइते अवस्थामा भेटिएका कुकुरहरुको उद्दार गरिरहेको संस्थाका अध्यक्ष चित्रराज बरालले बताउनुभयो ।
विश्व रेविज विरुद्धको दिवसदेखि सुरु भएको सप्ताहाव्यापी अभियान जारी रहेको संस्थाका अध्यक्ष बरालले जानकारी दिनुभयो । पोखराको वडा नं १७ बाट सुरु गरिएको अभियानलाई निरन्तरता दिँदै पोखरा महानगर भरिका सडक कुकुरलाई एण्टी रेविज भ्याक्सिन र घाइते कुकुरको उद्दार गर्ने योजनामा आफूहरु रहेको अध्यक्ष बरालले बताउनु भएको छ ।
सडकमा भेटिने कुकुरहरुको टोकाईबाट रेविज मानिसमा पनि सर्ने संभावना र त्यस्ता कुकुरहरुलाई रेविज संक्रमणबाट जोगाउन संस्थाले यो अभियानलाई सञ्चालन गर्दै आइरहेको संस्थाका सदस्य राजु पौडेलको भनाई थियो ।
अभियानमा संस्थाका संस्थापक जुलिएट कन्लीफ (यूके), संस्थापक अध्यक्ष दिव्यकुमार बराल, सल्लाहाकार रामकुमार श्रेष्ठ, उपाध्यक्ष प्रकाश बराल लगायत संस्थाका सदस्यहरुको सक्रिय सहभागितमा कार्यक्रम सञ्चालन भइरहेको संस्थाका सदस्य सागर बरालले जानकारी दिनुभयो ।
अभियानमा भेट–टेक्निसियन मनोज पन्त, प्रविसा पुन र प्रेम चापागाईले प्राविधीक सहजिकरण गरिरहनु भएको छ । विशुद्ध सेवा मुलक गतिविधी गर्दै आइरहेको संस्थाले विगत १ दशकदेखी पशु स्वास्थ्य सेवा र उद्धारमा सक्रिय भुमिका निर्वाह गरेको छ ।
रेबिज विरुद्धको खोप विकास गरेका फ्रान्सेली रसायनशास्त्री तथा माइक्रोबायोलोजिस्ट लुइस पास्टरको निधन भएको दिनको सम्झनामा हरेक वर्ष २८ सेप्टेम्बर मा यो दिवस मनाइँदै आइएको छ । रेबिजका कारण विश्वमा वर्षेनी झण्डै ६० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ