
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्री हुन् र २०७२ भदौ २५ मा महोत्तरीमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको अभियोगमा फरार थिए।
काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसले पृष्ठभूमि जाँचबिना नै पार्टीमा प्रवेश गराइएका देवेन्द्र यादवको सदस्यता खारेज गरेको छ। यादव थमन विकको हत्यामा फरार अभियुक्त रहेको खुलासा भएपछि यो कदम चालिएको हो।
बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले यादवलाई पार्टी सदस्यता प्रदान गरेका थिए। तर, शुक्रबार उनको पृष्ठभूमिबारे जानकारी आएपछि सदस्यता खारेज गरिएको छ। यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्री हुन् र २०७२ भदौ २५ मा महोत्तरीमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको अभियोगमा फरार थिए। उक्त मुद्दामा यादवसहित २८ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता छ।
बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले यादवलाई पार्टी सदस्यता प्रदान गरेका थिए।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार, सभापति देउवा र महामन्त्री विश्वप्रकाश शर्माबीच छलफल भइरहेका बेला केही नेताले यादवलाई लिएर पार्टी कार्यालयमा प्रवेश गराई सदस्यता दिन आग्रह गरेका थिए। सोही आधारमा उनलाई सदस्यता दिइएको थियो। तर, यादवमाथि फौजदारी मुद्दा रहेको थाहा भएपछि तत्काल सदस्यता खारेज गरिएको र गृह प्रशासनको ध्यानाकर्षण गराइएको पौडेलले बताए। साथै, उनलाई पार्टीमा ल्याउने नेताहरूलाई पनि सचेत गराइएको छ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ