
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
पूर्व संघीय मामिला मन्त्री राजकुमार गुप्ता, पूर्व भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ, कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी र मुख्य बिचौलिया सुजन लामासँग पनि अख्तियारले बयान लिइसकेको छ।
काठमाडौं, १४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा-१६ बाटुलेचौरस्थित ‘लिची बगान’ को १३५ रोपनी जग्गा हिनामिना प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व सचिव अर्जुनप्रसाद पोखरेलसँग बयान लिएको छ। यो अनुसन्धानअन्तर्गत अख्तियारले मंगलबार पोखरेलसँग सोधपुछ गरेको हो।
बाटुलचौरको १३५ रोपनी जग्गा घुस-प्रकरण
यसअघि, यो प्रकरणमा संलग्न रहेको आरोपमा पूर्व संघीय मामिला मन्त्री राजकुमार गुप्ता, पूर्व भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ, कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी र मुख्य बिचौलिया सुजन लामासँग पनि अख्तियारले बयान लिइसकेको छ।
हालका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले पनि यो गिरोहबाट ३२ लाख घुस लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ, तर उनी अझै मन्त्री पदमा कायम छन्।
अनुसन्धानका क्रममा पोखरेलले जग्गा हिनामिनाका लागि ५ लाख घुस लिएको अडियो सार्वजनिक भएको छ। त्यस्तै, गुप्ताले कास्कीको भूमि समस्या समाधान आयोगको अध्यक्षमा एमाले नेता खेमबहादुर पुनलाई नियुक्त गर्न रकम लिएको अडियो पनि बाहिरिएको छ। गुप्ताले यो नियुक्तिका लागि सुजन लामा र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसँग मन्त्री निवासमै घुसको ‘डिल’ गरेको अडियोमा खुलासा भएको छ। यो प्रकरणपछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए।
हालका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले पनि यो गिरोहबाट ३२ लाख घुस लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ, तर उनी अझै मन्त्री पदमा कायम छन्। यो जग्गा हिनामिना र घुस प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गर्दै यहीं असार १० गते अख्तियारमा उजुरी परेको थियो।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने