
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
काठमाडौं, ५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँको ‘घुस डिल’ सम्बन्धी अडियो काण्डमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई अनुसन्धानका लागि बोलाएको छ। मन्त्री गुप्तालाई पोखरा–१६, बाटुलचौरमा रहेको १३५ रोपनी जमिनका सम्बन्धमा अदालतको फैसला कार्यान्वयन गराउने भन्दैं विचौंलिया सुजन लामाले लाखौं रुपैयाँ घुस दिएका थिए । यस अडियो रेकर्डमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठको पनि संलग्नता देखिएको थियो ।
आयोगका एक अधिकारीका अनुसार, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिएका गुप्तालाई भोलिसम्म (साउन ७ गते) आयोगमा हाजिर हुन निर्देशन दिइएको छ। यद्यपि, आयोगले यो विषयमा आधिकारिक पुष्टि गरेको छैन।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले गुप्तालाई बोलाएको हुन सक्ने तर मिति र विवरणबारे अहिले खुलाउन नमिल्ने बताए। “यो ठूलो विषय होइन, तर कहिले र कुन मितिमा बोलाइयो भन्ने अहिले भन्न सकिँदैन,” उनले भने। आयोगका अर्का कर्मचारीका अनुसार, गुप्तालाई अडियोमा सुनिएको उनको आवाज र घुस काण्डबारे सोधपुछका लागि ‘अनुसन्धान’ को हिस्सा बनाइएको हो।
गुप्तामाथि ७८ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि चौतर्फी दबाब बढेको थियो। यो काण्डमा भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी र तत्कालीन सचिवको नाम पनि जोडिएको छ । गुप्ताले अनुसन्धानमा सहयोग पुगोस् भन्दै साउन १ गते राजीनामा दिएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीका निकट भएकै कारण सहकारीमन्त्री अधिकारीमाथि कारवाही भने हुन सकिरहेको छैन । विचौंलियासँग मन्त्री अधिकारी र उनका छोरासहित तत्कालिन सचिवले रकम बुझेको अडियो सार्वजनिक भएको थियो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक