१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
म्याग्दी, २५ असार। म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीटारमा बुधबार दिउँसो खसेको पहिरोले जगेन्द्र विकको ज्यान गएको छ भने उनका १३ वर्षीय छोरा बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, पहिरोमा परी ३५ वर्षीय विकको मृत्यु भएको हो। उनी आफ्ना छोरा सरोज विकसँगै घरनजिकैको पाखो बारीमा घाँस काट्न गएका बेला पहिरोले पुरेको हो।
इन्स्पेक्टर सागर पौडेलका अनुसार, बेपत्ता बालकको खोजीका लागि प्रहरीको टोली घटनास्थलमा परिचालित गरिएको छ।
पहिरोले स्थानीय कुलबहादुर बुढाको गोठसमेत बगाएको छ, जसमा रहेका एक हल गोरु पनि बगेका छन्।
यस्तै, बुधबार नै धौलागिरि क्षेत्रमा खसेको अर्को ठूलो पहिरोका कारण म्याग्दी नदी झन्डै १० मिनेट थुनिएको थियो। सोमबार रातिदेखि निरन्तर परेको वर्षाका कारण जिल्लामा पहिरो र बाढीका घटना बढेका छन्।