
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
रसुवा, २४ असार । मंगलबार राति आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रको भोटेकोसी किनारमा ठुलो क्षति पुर्याएको छ। चीनतर्फबाट आएको बाढीले १८ जना बेपत्ता भएका छन्। जसमध्ये धेरैजसो नेपाली मजदुर रहेको पुष्टि भएको छ।
सुरक्षा निकायका अनुसार, नेपाल प्रहरीका ३ जना जवान, ६ जना चिनियाँ नागरिक र ९ जना अन्य नेपाली नागरिक बेपत्ताको सूचीमा परेका छन्। सशस्त्र प्रहरीका अनुसार, उद्धार टोलीले ९ जनालाई जीवितै उद्धार गरेको छ, भने बाँकीको खोजी कार्य जारी छ।
प्रहरी र मजदुर बेपत्ता
बेपत्तामा पर्ने प्रहरीहरू हुन् :
प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ
प्रहरी जवान मुन्ना ठाकुर
प्रहरी जवान लोकेन्द्र बोहोरा
यी तीनैजना इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत थिए।
चिनियाँ नागरिकको नाम सूचीबद्ध :
सशस्त्र प्रहरीबाट प्राप्त विवरणअनुसार, बेपत्ता हुने ६ जना चिनियाँ नागरिकको नाम निम्न प्रकार छन् :
YU YUE
LI HUAQING
YANG CHUAN
YU HAI HANG
YOU XIAO QIU
र JOU YONG छन् ।
नेपाली बेपत्तामध्ये धेरै श्रमिक :
बेपत्ता नेपालीहरूको नाम यसप्रकार छ:
जिपन चौधरी – बर्दिया
सन्तोष दइत – बर्दिया
बुद्धिराम थारु – बर्दिया
लक्ष्मीनारायण थारु – बर्दिया
सुरेश थारु – बर्दिया
नरेन्द्र विक – बाग्लुङ
फुर्वा लामा – कन्टेनर चालक
गोविन्द मोक्तान – मिक्चर चालक
लोकमान तामाङ – हाइलक्स चालक
भौतिक संरचनामा ठूलो क्षति
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ। त्यस्तै, भन्सार यार्डमा रहेका सातवटा इभी गाडीहरू पनि बगाएका छन्। रसुवागढी जलविद्युत् आयोजनाको ड्याम र निर्माण क्याम्पमा पनि क्षति पुगेको प्रहरीको भनाइ छ।
खोज तथा उद्धार जारी
हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्य तीव्र पारेका छन्। तर भोटेकोसीमा पानीको बहाव अझै उच्च रहेकाले उद्धारमा चुनौती रहेको प्रशासनले जनाएको छ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर