१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
काठमाडौं, २० असार । नेपाली सेनाको कल्याणकारी कोषमा सवा २ करोड रुपैयाँ हिनामिनामा संलग्न भेटिएपछि सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्की बर्खास्त भएका छन्। सैनिक विशेष अदालतले उनीहरूलाई बर्खास्ती र सम्पूर्ण रकम असुल गर्ने फैसला गरेको हो।
२०७३ देखि २०७५ सम्म फर्जी अवकाशप्राप्त सैनिक देखाएर उनीहरूको नाममा चेक काटी २ करोड २१ लाख रुपैयाँ हिनामिना गरिएको छ। सैनिक ऐन २०६३ को दफा १०१ अनुसार कारबाही गरिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।
चारजनाको मिलेमतोमा योजनाबद्ध रूपमा रकम दुरुपयोग
यस प्रकरणमा संलग्न दुई पूर्वसैनिकमध्ये आत्मराम थापा पुर्पक्षका लागि थुनामा छन् भने लक्ष्मण अधिकारी अमेरिका भागेका छन्। आन्तरिक छानबिनले चारजनाको मिलेमतोमा योजनाबद्ध रूपमा रकम दुरुपयोग भएको देखाएको छ।
हालको बैंकिङ प्रणालीले यस्ता हिनामिना रोक्न सहयोग पुग्ने सैनिक अधिकारीहरूको भनाइ छ।