
१अति तथा मध्यम गरिब घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा
२१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
३काँग्रेसका नेता दीपक खड्का अब सात दिन थुनामा
४ओली र लेखक पाँच दिन थुनामा
५तीन पूर्वप्रधानमन्त्री ओली, देउवा र प्रचण्डको सम्पत्तिको छानबिन प्रक्रिया सुरु
६सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा
७काँग्रेसका नेता पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ
८भदौ २४ को हिंसात्मक घटनाको छुट्टै छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने
९बालेन सरकारको १०० बुँदे कार्यसूची सार्वजनिक
१०जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुरको सुरक्षामा कडाई
११ओली पक्राउ पछि देशभर एमाले आन्दोलित
१२पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
९कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१०कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
११कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
१२ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
पोखरा, १८ असार । एसईई–२०८१ मा उत्कृष्ट नतिजा ल्याएका पोखरा वडा नं. १३ का विद्यार्थीहरूलाई वडा कार्यालयले सम्मान गरेको छ । मंगलबार आयोजित कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूलाई संयुक्त रूपमा बधाई र सम्मान प्रदान गरिएको हो ।
वडा अध्यक्ष किरण बरालले एसईईमा सर्वोत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई बधाई दिंदै उच्च शिक्षाका लागि अभिभावकहरुले पनि विद्यार्थीको भावना बुझ्दै सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले अनुशासन, परिश्रम र निरन्तरता नै सफलताको मूल मन्त्र भएको भन्दै थप उचाई हासिल गर्न शुभकामना दिए ।
वडा शैक्षिक समन्वय संयोजक राजेन्द्र भण्डारीले अहिलेको समय अवसर र चुनौतीको दोसाँध भएको भन्दै विद्यार्थीलाई लक्ष्यप्रति दृढ भएर आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गरे।
कार्यक्रममा समाजसेवी लोकबहादुर कार्की, वडा सदस्यहरू बलबहादुर बराल, रजनी परियार, सूचिता तमाङ, शरिफ मियाँ लगायतले विद्यार्थीलाई बधाईसहित सम्मान गरे।
एसईईमा सर्वोत्कृष्ट जीपीए हासिल गर्ने सम्मानित विद्यार्थीहरु :
भद्रकाली माविबाट : प्रेरणा परियार, सृष्टि अधिकारी, प्रिया रानामगर, सिजन ढेवाजू (४.० जिपिए)
अक्सफोर्ड स्कूल : गौरव आचार्य (३.९१)
ताराकुञ्ज बोर्डिङ : सुशील सुवेदी (३.८२)
बेसलाइन एकेडेमी : सौरभी राजभाट (३.९२)
चिल्ड्रेन्स एकेडेमी : स्पन्दन घिमिरे (३.८०)
बालकल्याण बोर्डिङ : बृष्टि सुनार (३.७९)
इडेन्स एकेडेमी : संजीव कुटुवाल (३.८६)
गण्डकी आदर्श बोर्डिङ : आस्था आचार्य (३.८३)
आर्वा विजय मावि : सुरक्षा पोडेल (३.४४)
रतनपाण्डे मावि : जेनीसा न्यौपाने (३.१४)
कार्यक्रममा १० वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शैक्षिक संयोजक राजेन्द्र भण्डारीले गरेका थिए ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने