सहिदपत्नी देवी तिवारी बास्तोला सहिदको तस्विरमा माल्र्यापण गर्दै ।
सहिदपुत्र प्रकाश बास्तोला आफ्ना बुबा अजित लगायत सहिदको तस्विरमा माल्यार्पण गर्दै ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता एवम् जेल ब्रेकर उमा भुजेल शिलु सहिदहरुको तस्विरमा फुल चढाउँदैं ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता सावित्री दुरा आस्था सहिदहरुको तस्विरमा फुल चढाउँदैं ।
नेकपा माओवादी केन्द्रका नेता दीपक कोइराला सहिदहरुको तस्विरमा फुल चढाउँदैं ।
नेकपा माओवादी केन्द्रका नेता किरण थापा ‘अमोद’ स्मृतिसभामा आफ्नो मन्तव्य राख्दैं ।
स्मृतिसभामा सहिदहरुको तस्विरमा माल्यार्पण गर्दै ।