
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
पोखरा, २१ जेठ । उच्च अदालत बार एसोसिएसन पोखराको अध्यक्षमा शालिग्राम भट्टराई सर्वसम्मत् भएका छन् । मंगलबार भएको मनोनयन दर्तामा डिएलएका तर्फबाट भट्टराईको मनोनयन दर्ता भएको हो ।
आगामी २ वर्षे कार्यसमितिका लागि नेपाली काँग्रेसनिकट डिएलए, एमालेनिकट पिपिलए, माओवादी केन्द्रनिकट आरपिएलए र नेकपा समाजवादीनिकट एसपिएलएको सहमतिसँगै पदाधिकारी र सदस्यमा मनोनयन दर्ता भएको हो ।
सहमतिबमोजिम डिएलएले अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ४ सदस्य पाएको छ । पिपिएलले उपाध्यक्ष र सहसचिव पाउने गरी बाँकी ४ सदस्यमा भागबण्डा गरिएको हो ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाका अनुसार उपाध्यक्षमा यामबहादुर खत्री, सचिवमा प्रकाश शर्मा, सहसचिवमा ईश्वरी पौडेल, कोषाध्यक्षमा सुजता ढकालले उम्मेदवारी दिएका हुन् ।
सदस्यमा अर्जुन पौडेल, लुमचन्द्र रेग्मी, शिवराज रेग्मी, रमेश गिरी, दीपक शर्मा पौडेल, तिलकप्रसाद कोइराला, डिल्लीराम अधिकारी, घनश्याम बराल र महिला सदस्यमा राधा शर्मा पौडेलको मनोनयन परेको हो । सदस्यमा १ जनाको बढी मनोनयन परेको छ । मनोनयन फिर्ताका लागि बुधबार दिउँसो १ बजेसम्मको समय दिइएको छ ।
अध्यक्षमा सर्वसम्मत् भट्टराई यसअघि फणीन्द्रराज कोइरालाको पालामा उच्चबारमा कोषाध्यक्ष थिए । साथै, जिल्ला बारमा कमल अर्याल अध्यक्ष हुँदा सचिव थिए । निर्वाचन कार्यतालिका अनुसार २४ जेठका लागि मतदान तोकिएको थियो ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा