
१छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
३पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
४पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१०सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
११पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
१२सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
४पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
५जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
६डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
७आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
८पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
९प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
१०अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
११प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१२लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
पोखरा, १३ जेठ । टेनिस संघ गण्डकी प्रदेशले आगामी ८ वर्षभित्र १० जना राष्ट्रियस्तरका टेनिस खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ ग्रो टेनिसअन्तर्गत टेनिस ट्यालेन्ट हन्ट प्रोग्राम–२०२५ सुरु गर्ने भएको छ ।
आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विनोद कायस्थले भने–‘संघले आर्थिक रूपले कमजोर पृष्ठभूमिका १० जना बालबालिकालाई ८ वर्षसम्म निःशुल्क र निरन्तर प्रशिक्षण प्रदान गर्नेछ ।’ कार्यक्रममा अध्यक्ष कायस्थले उक्त कार्यक्रमको खाकासहित योजना सार्वजनिक गरेका छन् ।
‘यो नेपाली टेनिस इतिहासमै पहिलोपटक सुरू गरिएको दीर्घकालीन योजना हो,’ अध्यक्ष कायस्थले भने–‘ ट्यालेन्ट हन्ट कार्यक्रममार्फत ८ देखि १२ वर्ष उमेर समूहका १० जना खेलाडी छनोट गरिनेछ, जसमा ८ जना बालक र २ जना बालिकालाई प्रशिक्षणमा सहभागी गराइनेछ ।’
उनका अनुसार एकजना खेलाडी उत्पादन गर्न अनुमानित लागत १० देखि १२ लाख रूपैयाँसम्म पर्नेछ । जसमा एक खेलाडी, एक प्रायोजक मोडेलमार्फत योजना अघि बढाइनेछ । एकडेढ महिनामै सुरु हुने सो कार्यक्रममा सुरुआतमा ८ देखि १२ वर्ष उमेर समूहका ४० जना बालबालिका छनोट गरिने छन् । उनीहरुलाई ६ महिनासम्म नियमित प्रशिक्षण दिइनेछ । त्यसपछिको दोस्रो चरणमा ३० जना र अन्तिम चरणमा १० जना खेलाडीहरू छनोट गरिने संघले जनाएको छ ।
पत्रकार सम्मेलनमा गण्डकी विश्वविद्यालयका प्राध्यापक सोनाम लामाले ‘ग्रो टेनिस’ कार्यक्रम नेपाली खेलकुदलाई व्यावसायिक बनाउन अग्रसर हुने कदम भएको उल्लेख गरे । उनले भने, ‘खेलकुदमा भविष्य छ, व्यवहारमा उतार्न सक्नुपर्छ । यो कार्यक्रम नेपाली खेल क्षेत्रमा महत्वपूर्ण मोडल बन्न सक्छ ।’
कार्यक्रममा प्रदेश टेनिस संघ गण्डकीका उपाध्यक्ष लोकबहादुर गुरुङ, उपाध्यक्ष विष्णुबहादुर थापा, महासचिव नवीन चालिसे र कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ, प्राविधिक समिति सहसंयोजक एवं पूर्व राष्ट्रिय खेलाडी कुमार अधिकारी लगायतले पोखराबाट सुरु यो कार्यक्रमले निकै महत्व राख्ने बताए ।
पोखराले यसअघि पनि धेरै राम्रा प्लेयर उत्पादन गरिसकेको छ । नेपालको एकमात्र आइटिएफ ¥यांकिङ प्लेयर अभिषेक बास्तोला पोखराबाटै उत्पादित खेलाडी हुन् । पूर्व नेपाल नम्बर प्लेयर कुमार अधिकारी होस् वा प्रदीप खेलाडी पोखराकै शान हुन् । टेनिसबाटै कोचको लाइफमा गएर पनि राम्रो भविष्य छ ।
टेनिस संघ गण्डकीले २ वर्षदेखि ग्रासरुट टेनिस संचालन गरेको छ । पोखरा र यस वरिपरि टेनिसमा बल ब्याइज, अम्पायर, अफिसियल, कोच उत्पादन गर्ने भनी लागिपरेको संघले जनाएको छ । सबै कुराबाट पाठ सिकेर राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्नुपर्छ भन्ने लक्ष्यका साथ ‘ग्रो टेनिस’ कार्यक्रम सुरु गर्न लागिएको अध्यक्ष कायस्थले प्रस्ट पारे ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
४पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
५जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा