
१समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
३‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
४लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
५बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
६आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
७अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
८राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
९राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१०फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
११सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
१२अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
११पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
१२सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, ६ जेठ । मंगलबार राष्ट्र बैंकका गभर्नरमा विश्व पौडेल नियुक्ति हुने खबरसँगैं सेयर बजार परिसूचक नेप्सेमा उच्च वृद्धि भएको छ ।
मन्त्रिपरिषदको बैठक बोलाइएको समाचार सार्वजनिक भएसँगैं १२ बजेर ४० मिनेटपछि बजार एकोहोरो बढ्न थालेको हो । नप्से ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा बन्द भएको छ ।
यसदिन कारोबार रकम भने केही घटेको छ । सोमबार सात अर्ब ३५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार सात अर्ब ३१ करोड रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४ करोड रूपैयाँ कमी आएको हो । आज मंगलबार ३१० वटा धितोपत्रको एक करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर रहेको छ । यसदिन चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।
सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
यस्तै, ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९९ र राप्ति हाइड्रोको मूल्य ९.९७ प्रतिशतले बढेको छ । यस्तै, बाराही हाइड्रोपावरको मूल्य सर्वाधिक ७.३९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १०१ रूपैयाँ ६० पैसामा झरेको छ ।
यस्तै, विन नेपाल लघुवित्तको मूल्य ३.१९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ३६६ रूपैयाँ कायम भएको छ ।
मंगलबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ७५० रूपैयाँमा ४१ करोड ८० लाख रूपैयाँको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३.५६ प्रतिशत बढेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ३७७ रूपैयाँ ३६ करोड ८३ लाख बराबरको सेयर कारोबार भएको छ ।
आज मंगलबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.६८ प्रतिशतले बढेको छ । यस्तै, दोस्रोमा विकास बैंक समूहको परिसूचक ३.०१ प्रतिशतले बढेको छ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म