
१‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
२गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
८वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
९गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
काठमाडौं, २४ वैशाख । बुधवार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा बन्द भएको छ । यसअघि गत फागुन १८ गते नेप्से ७५ अंकले बढेको थियो। त्यसपछि पहिलो पटक यति ठूलो अंकले बढेको हो ।
मंगलबार आठ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधवार १० अर्ब ५१ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७७ करोड रुपैयाँले बढेको हो । आज ३०८ वटा धितोपत्रको दुई करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच भएको छ ।
जलविद्युत क्षेत्रको बाहुल्य
कुल कारोबारमध्ये जलविद्युत कम्पनीहरूको मात्रै सात अर्बको सेयर किनबेच भएको छ । सानिमा माई हाइड्रोपावरको सर्वाधिक ५९ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ६३० रुपैयाँ ५० पैसामा कारोबार भएको हो, जुन अघिल्लो दिनको तुलनामा २.६५ प्रतिशत बढी हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३८९ रुपैयाँमा ५४ करोड ७९ लाख बराबरको सेयर कारोबार भएको छ ।
बुधवार पाँच कम्पनीको मूल्य सर्किट लेभलमा बढेको छः
नेपाल माइक्रो इन्स्योरेन्सः १० प्रतिशत
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सः १० प्रतिशत
बुटवल पावर कम्पनीः ९.९९ प्रतिशत
ओम मेगाश्री फर्मास्युटिकल्सः ९.९९ प्रतिशत
पिपुल्स हाइड्रोपावरः ९.९८ प्रतिशत
घट्ने कम्पनीहरू
बुधवार न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक ४.४३ प्रतिशतले घटेर प्रतिकित्ता ४८५ रुपैयाँ २० पैसामा झरेको छ । यस्तै, लक्ष्मी भ्यालु फन्डको मूल्य ३.०२ प्रतिशतले घटेर प्रति इकाई मूल्य ९ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
बुधवार २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ वटाको घटेको छ। यस्तै एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढेको छ । यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ५.५५ प्रतिशतले बढेको छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?