
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
काठमाडौँ, २३ वैशाख । सेयर कारोबार मापक नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ विन्दुमा उक्लिएको छ । पछिल्लो पाँच दिनपछि नेप्सेमा सामान्य सुधार भएको हो ।
सोमबारको तुलनामा नेप्से शून्य दशमलव शून्य तीन विन्दुले बढेको हो । कुल १२० कम्पनीको सेयर मूल्य बढ्यो भने १२६ कम्पनीको मूल्य घट्यो ।
आज मंगलबार ८० हजार ५४ पटकको सेयर किनबेचबाट ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
कुल २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर किनेबेच भए । व्यापार, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, जीवन बिमा र जलविद्युत्बाहेक सबै उपसमूहहरु घट्यो ।
आज मंगलबार ३१८ वटा धितोपत्रको दुई करोड पाँच लाख ४२ हजार ७६४ कित्ता सेयर किनबेच भएको हो । मंगलबार १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ वटाको घटेको छ ।
मंगलबार तीन कम्पनीको मूल्य सर्किट लेभलमा बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स को मूल्य १० प्रतिशत, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशत र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
मंगलबार विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ५५१ रूपैयाँ १० पैसामा झरेको छ । यस्तै, हिमालयन पावर पार्टनरको मूल्य ५.१८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५५१ रूपैयाँ १७ पैसा कायम भएको छ ।
मंगलबार सानिमा माइ हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ६१५ रूपैयाँमा ९२ करोड ८९ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.३७ प्रतिशत बढेको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३९० रूपैयाँमा ६७ करोड ३२ लाख बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशतले बढेको छ । यस्तै, अन्य समूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशतले घटेको छ ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा