
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
पोखरा, १८ वैशाख । विश्वविद्यालय अनुदान आयोग (युजिसी) को आर्थिक सहयोगमा जनप्रिय बुहुमुखी क्याम्पसको प्रशासनिक भवनको तेस्रो तल्ला निर्माण सम्पन्न भई विहीबार हस्तारन्तरण भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले गुणस्तरीय उच्चशिक्षा र भौतिक पूर्वाधार विस्तारलाई निरन्तरता दिने क्याम्पसको योजनालाई युजिसीको आर्थिक अनुदानले टेवा पुगेको बताउँदै धन्यवाद र आभार व्यक्त गरे । विजुक्छेले जनप्रियलाई पूर्णतय डिजिटल क्याम्पसका रूपमा विकास गर्ने उद्धेश्य भएकाले डिजिटल ल्याब, स्टुडियो, डकुमेन्ट्री हल, ई लर्निङ क्लास आदिका लागि निर्माण सम्पन्न तेस्रो तल्लालाई प्रयोग गर्ने बताए ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले स्वागत मन्तव्य राख्दै युजिसीको आर्थिक सहयोग १ करोड भएपनि ९२ लाख ७० हजार ५ सय १५ रुपैयाँको लागत खर्चमा भवन निर्माण सम्पन्न भएको जानकारी दिए । भवन निर्माण कार्यमा सुशासन र पारदर्शिताको मर्मलाई आत्मसात गर्दै आगामी दिनमा आयोगबाट प्राप्त अनुदानलाई थप प्रभावकारी बनाउने बताए ।
फ्रस्ट ग्रुप अफ कन्ट्रक्सन प्रा.लि.का विजयनाथ उपाध्यायले विद्युतीय टेन्डरमाफर्त समय सिमाभित्रै निर्माण कार्य सम्पन्न गरी भवन हस्तान्तरण गर्दा क्याम्पस प्रशासनबाट प्राप्त पूर्ण सहयोगले कुनै झमेला व्यहोर्न नपरेकोले खुशी व्यक्त गरे ।
क्याम्पस सञ्चालक सञ्चालक समितिका उपाध्यक्ष ध्रुवराज चालिसे, कोषाध्यक्ष गणेशबहादुर अधिकारी, सदस्य परशुराम बराल, युवराज पराजुली, रंगिला आचार्य, पुष्पराज सिग्देल, रामप्रसाद बस्ताकोटी, विजयराज आचार्य, देवी पनेरु, उपप्रशासक एकनारायण अर्याल लगायतका व्यक्तिले युजिसीको आर्थिक अनुदानप्रति आभार व्यक्त गर्दै सामुदायिक क्याम्पसको भौतिक पूर्वाधार विस्तारले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी