
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
६ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
७नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
८सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
लेखनाथ, १९ फागुन । बेगनास युवा क्लबको आयोजनामा शुक्रबारदेखि जारी तेस्रो बेगनास कपमा सोमबारबाट उत्कृष्ट १६ का लागि प्रतिस्पर्धा शुरु भएको छ ।
सोमबार सम्पन्न पहिलो खेलमा बेगनासताल मत्स्य व्यवसायी र ब्ल्याक डायमण्ड बिच निर्धारित समयमा १/१ को बराबरी पछि भएको पेनाल्टी सुटआउटमा ब्ल्याक डायमण्ड लाई ३–२ को गोल अन्तरले पराजित गर्दै अगाडिको यात्रा तय गरेको हो ।
यस्तै दोश्रो खेलमा एन के क्लबले राइजिङ स्टार युवा क्लबलाई २–० को गोल अन्तरले पराजित गरेको छ भने मिक्की एफ सि ले न्यू स्टार एफ सिलाई ३–२ ले पराजित गरेको छ । निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि टाइब्रेकरमा मिक्कि एफ सि ले न्यू स्टार लाई ३–२ ले पराजित गरेको हो ।
एन डि कसमस जापानले इन्द्रेणी युथ क्लबलाई १–० ले पराजित गरेको छ भने बिनोद मेमोरियलले बिग सिटि क्याफेलाई ५–४ले पराजित गरेको छ । निर्धारित समयमा कुनै पनि पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
सोमबारको अन्तिम खेलमा हिमाल एण्ड रक्षा मेमोरियलले ले ए स्टार क्याफेलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ ।
फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल २८ टिमको सहभागिता रहेको छ ।
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट