
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा, ९ पुस । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगी एवं अपचलनमा संलग्न भएको आरोप लागेकी नेकपा एमालेकी नेतृ मिना गुरुङ लामो समयदेखि फरार रहेकी छिन् । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष रहेकी गुरूङ सहकारी दर्ता भएको एक महिनापछि उपाध्यक्ष भएकी थिइन्। उनको ठाउँमा ज्ञानबहादुर बमजन अध्यक्ष बनेका थिए।
त्यति बेला सहकारीबाट १ करोड ५४ लाख रूपैयाँभन्दा बढी रकम अनधिकृत रूपमा हिनामिना भएको अभियोग पत्रमा उल्लेख छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार अभियोग–पत्र दर्ता गरेका ४४ जनामध्ये एमालेबाट गण्डकी प्रदेश सभाका पूर्वसदस्य समेत रहेकी गुरुङलाई फरारको सूचीमा राख्दैं मुद्दा दर्ता गरेको छ ।
एमालेनिकट मजदुर संगठनमा लामो समय काम गरेकी पोखरा–१२, रानीपौवानिवासी ६३ वर्षीया उनी हाल फरार सूचीमा छिन् । उनलाई सहकारी ठगीको अभियोग लगाइएको छ । ०७४ सालमा समानुपातिक सूचीबाट प्रदेश सभा सदस्य बनेकी उनी ०७९ को निर्वाचनमा भने कास्की–२ ख बाट पराजित भएकी थिइन् । त्यसो त मिना गुरुङले नेपाल पत्रकार महासंघ कास्कीमा समेत आफ्नो नाममा पुरस्कार स्थापना गरेर वितरण गर्दै आईरहेकी थिईन् । ठगीमा संलग्न भएसँगैं उनले स्थापना गरेको पुरस्कारमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।
सूर्यदर्शन सहकारी ठगीमा ५० जना र ८ कम्पनीसहित ६३ जना प्रतिवादी र ५ जनाविरुद्ध सम्पत्ति जफतको माग गर्दै मुद्दा अघि बढाईएको छ । सहकारी ठगीमा संलग्न हुनेहरुमा क्रमशः
१ः रवि लामिछाने
२ः छविलाल जोशी
३ः जीबी राई
४ः दीपेशकुमार पुन
५ः रामबहादुर खनाल
६ः नेत्रपाणी बास्तोला
७ः देवेन्द्रबाबु राई
८ः विज्ञान राई
९ः लीला पछाई
१०ः विश्वविक्रम राई
११ः विशाल तामाङ
१२ः नवीन अछामी
१३ः रविना रिमाल
१४ः असरफ अली सिद्धिकी
१५ः दीपक लामा
१६ः अनन्तबाबु राई
१७ः ओमप्रकाश गुरुङ
१८ः वीरबहादुर रानाभाट
१९ः दीपा न्यौपाने
२०ः कल्पनाकुमारी श्रेष्ठ
२१ः ज्ञानबहादुर बम्जन
२२ः मीना गुरुङ
२३ः सूर्यध्वज न्यौपाने
२४ः आरती गुरुङ
२५ः लीलाबहादुर गुरुङ
२६ः पेशलकुमार राई
२७ः कृष्णबहादुर गुरुङ
२८ः देवकुमार नेपाली
२९ः शकुन्तला गुरुङ
३०ः मिश्रकुमारी गुरुङ
३१ः रितु ताम्राकार
३२ः लक्ष्मीप्रसाद पौडेल
३३ः भूपेन्द्र राई
३४ः कैलाशकुमार दर्लामी
३५ः धीरजकुमार दास
३६ः कुमार रम्तेल
३७ः हेमन्त अधिकारी
३८ः कविता तामाङ
३९ः प्रमोद भट्टराई
४०ः अनुज नकर्मी
४१ः सुरज श्रेष्ठ
४२ः शिवबहादुर गुरुङ (महेन्द्र भोटे)
४३ः भविश्वर अर्याल
४४ः आइस्मा गुरुङ
४५ः सागर केसी
४६ः दिनेश रोका
४७ः ललिता तामाङ
४८ः सृष्टि मानन्धर
४९ः बुद्धि गुरुङ
५०ः थानबहादुर बुढा
◾️ ८ कम्पनीहरुमा:
१. गोरखा मिडिया नेटवर्क प्राईभेट लिमिटेड
२. नेचर हर्ब्स इन्टरनेशनल प्राईभेट लिमिटेड
३. नेचर नेष्ट प्राईभेट लिमिटेड
४. जि.बि.ग्रुप अफ कम्पनीज प्राईभेट लिमिटेड
५. गोर्खा ग्रुप मल्टी ईन्भेष्टमेण्ट प्राईभेट लिमिटेड
६. मन्दरा स्पा एण्ड वेलनेस सेन्टर प्राईभेट लिमिटेड
७. स्प्रिङउड रियल स्टेट एण्ड हाउजिङ प्राईभेट लिमिटेड
८. नेपाल श्री मल्टी मिडिया प्राईभेट लिमिटेड
◾️५ जना सम्पत्ति जफतको कसुरमा
१. रवि पत्नी निकिता पौडेल
२. छविलाल जोशीकी श्रीमती पद्मा
३. छविलालका छोरा रोचक जोशी
४. लिला पछाईंकी आमा राधा पछाईं
५. लिलापछाईँकी दिदी गीता पछाइ रहेका छन् ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु