
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
पोखरा । कात्तिक कृष्ण चतुर्दशी (नरक चतुर्दशी) का दिनमा पोखरा महानगरपालिका–३३ स्थित खुर्वादी, ओख्ले, कटुञ्जे लगायतका प्राकृतिक जलाशयमा पुगी गरिने स्नान(नर्के स्नान)को प्रचलन पछिल्ला वर्षमा हराउँदै गएको छ ।
नेपालीको महान चाड तिहारको दोस्रो दिन कुकुर तिहारका दिन यहाँका प्राकृतिक जलाशयमा झण्डै डेढ दशक अघिसम्म नर्के स्नान गर्नेका कारण जलाशय परिसरमा सर्वसाधारणको भीड लाग्ने गर्दथ्यो । नरक चतुर्दशीका दिन बिहान सबैरै उठेर कसैसँग नबोली पानीका पँधेरा तथा कुवामा गई नुहाएर दीपदान गरेमा सम्पूर्ण पापबाट मुक्त हुने धार्मिक जनविश्वासका कारण पनि नर्के स्नानलाई महत्वका साथ हेर्ने गरिएको स्थानीय शान्ति थापाले बताउनुभयो । उहाँका अनुसार पछिल्ला वर्षमा बढ्दै गएको प्राचीन संस्कृतिप्रति युवा पुस्ताको अनाकर्षण र लिफ्टिङ प्रविधिका कारण घरघरमा पानी पुगेका कारण पनि प्राकृतिक जलाशयमा पुगी स्नान गर्ने प्रचलन हराउँदै गएको हो ।
नरक चर्तुदशीका दिनमा तोरीको पिना लगाएर नुहाउने र नुहाइसकेपछि दियो बालेर पूजा गर्नुपर्ने यो स्नानको मौलिकता हो । विगतमा कुकुरले टोकेका व्यक्तिले त अनिवार्य नर्के स्नान गर्नुपर्ने जनविश्वास रही आएको छ । यस दिन सम्पूर्ण पापको नाशका लागि मासको पात खाने चलन पनि छ । शास्त्रमा ʿनुद सर्वाणी पापानी नरकादर्शनं कुरु । प्राश्नामी तव पत्राणि माषो देहि यशो बलम् ।।ʾ मन्त्रका साथ मासको पात खानुपर्ने उल्लेख छ । त्यस्तै स्नान गरिसकेपछि ʿदत्तो दीपचतुर्दश्यां नरकप्रीतये मया । चतुर्वतिसमायुक्तः सर्वपापापपनुत्तये ।।ʾ मन्त्र उच्चारण गर्दै दीपदान गर्नुपर्ने शास्त्रमा भनिएको छ । नर्के स्नानसँगै यस दिन सर्वसाधारणले घरघरमा कुकुरको पूजा गर्दछन् । आज्ञापालक र इमान्दार पशुका रुपमा मानिने कुकुरलाई यमराजको दूतका रुपमा लिइन्छ । भैरवको बाहनको रुपमा लिइने कुकुरलाई पूजाआजा गरी माला लगाइदिने र मन पर्ने खानेकुरा खान दिइन्छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ