
१जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
२गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
३केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
४सिन्धुपाल्चोक क्षेत्र २ बाट नेकपाका युवराज दुलाल निर्वाचित
५तनहुँ २ मा रास्वपाका ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित
६ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
७एमालेका महेश बस्नेतको लज्जास्पद हार
८पर्वतमा रास्वपाका सागर भुसाल विजयी
९तनहुँ क्षेत्र नं. १ मा रास्वपाका डा.स्वर्णिम वाग्ले विजयी
१०रास्वपाले बागलुङमा भत्कायो जनमोर्चाको पुरानो गढ
११कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
१२झापा ५ मा बालेनको अग्रता
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
पोखरा । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले कोभिड-१९ को महामारीमाथि विजय प्राप्त गर्न अझै समय कुर्नुपर्ने देखिएकाले पर्वहरु मनाउँदा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अपिल गर्नुभएको छ ।
महत्वपूर्ण पर्वहरु तिहार, नेपाल संवत् र छठका अवसरमा उहाँले आज शुभकामना सन्देशमार्फत् सामाजिक दूरी कायम गर्ने, मास्स र स्यानिटाइजर प्रयोग गर्ने, अनावश्यक भेटघाट बन्द गर्ने र भीडभाडमा नजाने गर्न आग्रह गर्नुभएको छ ।
उहाँले राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरिबहरुको ऋणमोचन गरी सुरुआत गरेको नेपाल संवत् नेपालको मौतिक सम्वत भएको बताउँदै प्रमुख शेरचनले शुभकामना सन्देशमा यसलाई प्रचलनमा ल्याउन सवैले विशेष जोड दिनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल