
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
३अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
४न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
७डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
८लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
९पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
१०पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
११‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
१२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
१२फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
पोखरा, २६ भदौं । खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गर्ने जहरसिंह कुँवरलाई प्रहरीले घटनास्थलबाटै आज पक्राउ गरेको छ ।
अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडा घर भई हाल पोखरा–८ बगालेटोल बस्ने ४२ वर्षीय जहरसिंह कुँवरले आज बुधबार मध्यान्ह १२ बजेको समयमा खुकुरी प्रहार गरी ४० वर्षीय आफ्नै श्रीमती राधिकाको हत्या गरेका हुन् ।

जहरसिंह कुँवर आफ्नी श्रीमती राधिका र छोरासँग । फाईल तस्विर
मध्याह्न १२ बजेतिर राधिका चिच्याएको आवाज आएपछि घरबेटी गएर हेर्दा जहरसिंहले श्रीमतीलाई खुकुरी प्रहार गरिरहेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय बैदामको टोलीले जहरसिंहलाई खुकुरीसहित तत्कालै घटनास्थलबाटै पक्राउ गरेको थियो ।
राधिकालाई तत्कालै प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि गरेपनि चिकित्सकले १२ः४४ बजे उनलाई मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार सामान्य विवाद भएपछि जहरसिंहले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । जहरसिंहलाई खुकुरी सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको एक छोरा रहेका छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई