
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
पोखरा। पोखरा महानगरपालिकाको लेखनाथस्थित पचभैयामा निर्माणाधीन पोखरा जुलोजिकल पार्कको विवादलाई मिलाएर लैजानुपर्नेमा युनाइटेड क्लबका सल्लाहकारहरूले जोड दिएका छन् । सामाजिक क्षेत्रमा अग्रणी युनाइटेड क्लबको पाँचाँै अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सल्लाहकारको तेस्रोे बैठकमा अधिकांश सल्लाहकारले युनाइटेड क्लबको पहलकदमीमा निर्माणाधीन पोखरा जुलोजिकल पार्कमा विवाद आएको र त्यसलाई मिलाएर लैजान पहलकदमी गर्नुपर्ने बताए ।
क्लबका सल्लाहकार सुशीलराज पराजुलीले युनाइटेड क्लबको पहलकदमी र प्रदेश सरकारको सहयोगमा पोखरा जुलोजिकल पार्क निर्माणको काम जारी रहँदा केही स्थानीय र पार्क व्यवस्थापन समितिबीच विवाद भई अदालती प्रक्रियामा रहेकाले त्यसलाई सुल्झाउनुको विकल्प नभएको बताउनुभयो । पार्क निर्माणका लागि स्थानीयवासीसँग छलफल गरी कानून व्यवसायीसँग सल्लाह लिएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
अर्का सल्लाहकार श्यामकृष्ण श्रेष्ठले क्लबले स्थापनाकालदेखि पोखरामा खुला चिडियाखाना निर्माणका लागि भन्दै रकम छुट्याएको र चिडियाखाना क्लबको ‘ड्रिम प्रोजेक्ट’ भएकाले जस्तोसुकै विवादलाई पनि सुल्झाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सल्लाहकार पवित्रादेवी गुरुङले चिडियाखाना निर्माण प्रक्रिया अघि बढिरहँदा केही त्रुटिका कारण काम रोकिएकाले त्यसलाई अघि बढाउन सबै पक्ष मिलेर जानुको विकल्प नरहेको उहाँले बताउनुभयो ।
क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार हिमालय बख्रेलले पार्कको विवाद समाधानका लागि आफूले पहलकदमी थाल्ने प्रतिबद्धता व्यक्त गर्दै क्लबको उद्देश्यमा आफू सधँै लाग्ने उल्लेख गर्नुभयो । सल्लाहकार विश्वप्रकाश लामिछानेले क्लबले हालै पोखराको साहित्यको उद्गमस्थल अर्घौ अर्चलेमा जग्गा किनेकामा खुशी व्यक्त गर्दै उक्त क्षेत्रमा साहित्यिक पर्यटनलाई आकर्षित गर्ने गरी काम गर्न सके राम्रो हुने बताउनुभयो । क्लबका सल्लाहकार प्रेमछिरी शेर्पा, पूर्वअध्यक्ष तथा सल्लाहकार सुकबहादुर गुरुङ, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, लीलाधर अधिकारी, गोविन्द अधिकारी, अध्यक्ष राजु श्रेष्ठ, महासचिव शान्तबहादुर थापा, प्रथम उपाध्यक्ष लोकबहादुर थापा, युवा नेता तथा क्लबका सूर्यबहादुर बानियाले क्लबले सामाजिक क्षेत्रमा गरिरहेका विभिन्न कामबारे प्रकाश पार्नुभयो ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ