
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
गण्डकी, २० जेठ । त्रिहत्तरौँ अन्नपूर्ण आरोहण दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) गण्डकीको आयोजनामा आज मर्दी पदमार्गको मेलबोट–सुनाझाँक्री–देउराली–आस्ताम क्षेत्रमा हाइकिङ एवं सरसफाइ गरिएको छ ।
सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले अन्नपूर्ण हिमाल आरोहण गरेको दिनको महत्त्वलाई उजागर गर्दै पदमार्ग क्षेत्रमा सरसफाइप्रति सचेतना जगाउन हाइकिङ एवं सरसफाइ आयोजना गरिएको टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिनुभयो ।
कार्यक्रममा टानमा आबद्ध सदस्यका साथै पोखरामा क्रियाशील पर्यटन सम्बद्ध संस्था पोखरा पर्यटन परिषद् र आबद्ध संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहित ७५ जनाको सहभागिता रहेको उहाँले बताउनुभयो । अन्नपूर्ण आरोहण दिवसलाई प्रत्येक वर्ष विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको कार्यक्रम संयोजक एवं टान गण्डकी प्रदेशका उपाध्यक्ष दिवस लामिछानेले बताउनुभयो ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले पर्वतारोहणको इतिहास सुरु भएको अन्नपूर्ण आरोहण दिवसको विशिष्ट महत्त्व रहेको बताउनुभयो । पदयात्रा पर्यटनसहित समग्र पर्यटनको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्र, होटेल एशोसिएशन नेपाल(हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, माछापुच्छ्रे गाउँपालिका–६ का वडा अध्यक्ष टेकनाथ गौतमलगायतले आरोहणको जेठो हिमाल भएर पनि अन्नपूर्ण हिमालको आरोहण ओझेलमा परेको बताउनुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !