
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
स्याङ्जा, ९ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं. १ (२) प्रदेशसभा सदस्यमा ६ मतको अन्तरले नेकपा एमालेका उम्मेदवार सुधिरकुमार पौडेल निर्वाचित भएका छन् । ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका बुद्धिबहादुर राना ६ मतले पराजित हुन पुगेका हुन् ।
नेकपा एमालेका उम्मेद्वार पौडेलले १७ हजार ४ सय ४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका रानाले १७ हजार ४ सय ३५ मत प्राप्त गरेका थिए । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शान्तिकुमारी हमालले १ हजार ६ सय ७४ मत प्राप्त गरेकी थिईन् ।
स्याङ्जा निर्वाचन क्षेत्र नं. १ (१) मा एमालेकी सीताकुमारी सुन्दास निर्वाचित भईसकेकी छिन् । त्यसैगरी क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य पदमा राजु थापाले जित हासिल गरिसकेका छन् भने स्याङ्जा क्षेत्र नं. २ मा बुथ कब्जा गरेर मतदान गरेको भन्दै विवाद चर्किएपछि मतगणना हुन सकेको छैन ।