
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, ८ मंसिर । कास्की क्षेत्र नं. ३ ख अन्तर्गतको प्रदेशसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका प्रकाश बराल र एमालेका राजिव पहारी बिच जम्मा १ मतको मात्र अन्तर देखिएको छ ।
मतगणना जारी रहँदा उम्मेदवार प्रकाशले ४ हजार १ सय २१ मत प्राप्त गर्दा राजिवले ४ हजार १ सय २० प्राप्त गरेका छन् । त्यसैगरी, राप्रपाका हरिराम भण्डारीले ७ सय १४ मत प्राप्त गरेका छन् । अहिले अन्नपूर्ण गाउँपालिकाको मतगणना भइरहेको छ ।
प्रतिनिधिसभा सदस्य तर्फ दामोदर बैरागी भारी मतले अगाडि
त्यसैगरी, प्रतिनिधिसभा सदस्य तर्फ कास्की क्षेत्र नं. ३ मा नेकपा एमालेका दामोदर बैरागीले १६ हजार २६ मत पाएका छन् भने सत्तारुढ ५ दलका गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’ले ११ हजार ८ सय ७५ मत पाएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज कँडेलले ८ हजार ७४ मत पाएका छन् । मतगणना जारी छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन