
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
मन्त्री खड्का कास्की क्षेत्र नं. २ (ख)बाट नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवारको आकांक्षी थिए । तर, सो ठाउँमा थापाले टिकट प्राप्त गरेपछि खड्काले उनलाई असहयोग गरेको आरोप लगाइएको थियो ।
पोखरा, २९ कार्तिक । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का कानुनमन्त्रीसमेत रहेका विन्दुकुमार थापालाई हराउन लागेको भन्दै बर्खास्तीमा परेका छन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश प्रमुखको कार्यालयलाई पत्राचार गर्दै खड्कालाई हटाएको जानकारी गराएका हुन् । मुख्यमन्त्रीले सो मन्त्रालय आफैंले सम्हाल्ने भएका छन् । यसअघि गण्डकी प्रदेशका उर्जा मन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका थिए । आचार्यलाई पनि यहीँ आरोपमा मन्त्रीपदबाट बर्खास्त गरिएको थियो ।
मन्त्री खड्का कास्की क्षेत्र नं. २ (ख)बाट नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवारको आकांक्षी थिए । तर, सो ठाउँमा थापाले टिकट प्राप्त गरेपछि खड्काले उनलाई असहयोग गरेको आरोप लगाइएको थियो । यसअघि उर्जामन्त्री आचार्यलाई पनि आफ्नै सहकर्मी फणिन्द्र देवकोटालाई हराउन मूख्य भूमिका खेलिरहेको भन्ने आक्षेप लागेको थियो ।