
१देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
३फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
४माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
५जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
६उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
७मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
८सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
११जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१२कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
 पोखरा, २८ कार्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पृथ्वीचोक र विरौंटा शाखाबाट नक्कली सुन धितो राखेर लाखौं रुपैयाँ ठगि गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
पर्वत कुश्मा नगरपालिका वडा नं. ३ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १८ सराङकोट बस्ने २५ बर्षीय अभिसेक सुनारलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए । प्रमुख एसपी केसीका अनुसार सुनारले विभिन्न मितिमा नक्कली सुनका गरगहनाहरु राष्ट्रिय वाणिज्य बैंकमा राखि कर्जा लिएको र लामो समयसम्म ब्याज र साँवा बुझाउन नआएपछि शंका लागेर चेक जाँच गर्दा यो रहस्य खुलेको हो ।
सुनारले बिरौंटामा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार र पृथ्वीचोकमा रहेको शाखाबाट ७ लाख ४५ हजार गरी २४ लाख पाँचहजार रुपैयाँ कर्जा लिएका थिए । अनुसन्धानका क्रममा नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीमा पठाएर ती गरगहनाहरु चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारिएको भन्ने परीक्षण प्रतिवेदन प्राप्त भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका सुनारलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा पाँचदिन म्याद थप गरी प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की