
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा, २३ कार्तिक । गण्डकी प्रदेशका उर्जा मन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका छन् । गोरखाका सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध भोट मागेको आरोप लागेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री आचार्यलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले ऊर्जा मन्त्रालय आफैँसँग राखेका छन् । मन्त्री आचार्यलाई आफ्नै सहकर्मीसमेत रहेका नेता फणिन्द्र देवकोटालाई हराउनका लागि भूमिका खेलिरहेको आरोप लगाईएको छ ।
आचार्य बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका निवर्तमान सांसद हुन् । २०७४ मा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट तत्कालीन नयाँ शक्तिका आचार्य निर्वाचित भएका थिए ।
आचार्य यसपालि पनि सोही प्रदेश सभा क्षेत्रमा उम्मेदवार हुन चाहेका थिए । तर तर माओवादीको चुनाव चिन्ह हँसिया हतौडामा उठ्ने गरी समाजवादीले फणिन्द्र देवकोटालाई टिकट दिन पुग्यो । त्यसपछि रूष्ट मन्त्री आचार्यले स्वतन्त्र उम्मेदवारी दिन पुगे । तर अध्यक्ष बाबुराम भट्टराई लगायतको दवावपछि उनले फिर्ता लिन बाध्य भए ।
गोरखास्थित समाजवादी पार्टी, माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरूले आचार्यले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको र भित्रभित्रै अरू पार्टीलाई सहयोग गरिरहेको ‘सुइँको पाएपछि’ उनलाई मन्त्रीबाट हटाउने योजना बनाउन पुगे । शीर्षस्थ नेताहरुलाई निरन्तर दवाव दिए पछि मन्त्री आचार्य पदच्यूत हुन पुगे ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई