
१कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
२धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
३धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
४बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
८नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
९‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
१०सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन निर्देशन
११रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
१२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१२फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
पोखरा, २२ कार्तिक । ”आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन बहिष्कार गरौं” भन्दै मसाल जुलुस प्रदर्शन गर्ने नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का विद्यार्थी नेताहरु आज पोखरामा पक्राउ परेका छन् ।
दलाल संसदीय व्यवस्थाको चुनाव बहिष्कार गरौं भन्दै पोखरामा मसाल जुलुस प्रदर्शन गर्ने क्रममा पृथ्वीनारायण क्याम्पस अखिल क्रान्तिकारीका अध्यक्ष सचिन सि र अर्का विद्यार्थी दिनेश सापकोटालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका विद्यार्थी नेताहरुलाई वडा प्रहरी कार्यालय बगरमा राखिएको छ ।
पक्राउ परेका विद्यार्थी नेताहरुलाई बिना शर्त तुरुन्त रिहा गर्न अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज प्रकाश बास्तोला ‘मार्शल’ले माग गरेका छन् । उनले प्रहरी प्रशासनले जति सुकै धरपकड र दमन गरे पनि अहिलेको नाटकीय चुनाव खारेज गरेरै छाड्ने बताए ।
मसाल जुलुशका क्रममा विद्यार्थी नेताहरुले दलाल संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, लुटेराहरुले गर्न लागेको नाटकीय चुनाव खारेज गरौं, प्रहरी दमन मुर्दावाद, नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद लगायतका नारा लगाएका थिए ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ