
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौं, ३० असोज । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको आज निधन भएको छ । १०३ वर्षीय जोशीको ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज बिहान ७ः०९ बजे निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए ।
मुटुको समस्याबाट पीडित भएका जोशी असोज ७ गते अस्पताल भर्ना भएका थिए । उनलाई निमोनिया र पछिल्लो पटक डेंगु सङ्क्रमण समेत भएको थियो । उनी सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत थिए । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था शुक्रबार जटिल बन्न पुगेको थियो ।
उनले हाम्रो लोक संस्कृति पुस्तकका लागि विसं २०१३ र नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि २०१७ सालमा गरी दुई पटक मदन पुरस्कार पाएका थिए । यस्तै २०२६ सालमा कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त मदन पुरस्कार पाएका थिए ।
वि.सं.१९७७ वैशाख ३० गते जन्मिएका उनी पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आएका थिए । उनको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एकहजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकट समेत प्रकाशित गरेको थियो । जीवित अवस्थामैं हुलाक टिकट प्रकाशित उनी पहिलो नेपाली नागरिक हुन् ।