
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, १५ भदौं । नेपाल तरुण दल जिल्ला समिति कास्कीका सदस्य बिक्रम गुरुङले प्रदेश सांसद हुने आकांक्षा देखाएका छन् । पोखरा महानगरपालिका वडा नं. ३१ पचभैया निवासी गुरुङले आगामी मंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि आवद्ध दल नेपाली कांग्रेसबाट सांसद हुने आकांक्षा राखेका हुन् ।
सोमबार पार्टीको कास्की क्षेत्र नम्बर १ ‘क’ प्रदेश निर्वाचन क्षेत्रीय समितिमा गुरुङले समानुपातिकतर्फ सिफारिस गर्न नाम दर्ता गराएका हुन् । लामो समयदेखि नेपाली कांग्रेस र भातृ संस्था तरुण दलमा क्रियाशिल गुरुङ सांसद हुने चाहना राखेपछि युवा तथा त्यस क्षेत्रका अग्रजहरुले समेत हौसला थपिरहेको गुरुङले बताए ।
उनिसंगै १२ जनाले समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य हुने आकांक्षा व्यक्त गर्दै नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेहरुमा शान्ति कुमारी खनाल, चन्द्रावती घिमिरे, डिल्लिराम तिवारी, नन्दप्रसाद तिवारी, तारादेवी अधिकारी, मुरारी शर्मा, खेमबहादुर गुरुङ, कुमार सुनार, सुरजजंग राणा, अप्सरा श्रेष्ठ र अजिम बक्स मिया रहेका छन् । यीमध्ये युवा नेता बिक्रम समानुपातिकतर्फ प्रदेश निर्वाचन क्षेत्रीय समितिले सिफारीस गर्ने ३ जना भित्र पर्ने सम्भावना अधिक रहेको कांग्रेस निकट स्रोतले बताएको छ ।
त्यस्तै नेपाली कांग्रेस कास्की क्षेत्रनम्बर १ ‘क’ मा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ ८ जनाले नाम दर्ता गराएका छन् । पार्टीले मंसिर ४ गते हुने प्रदेश निर्वाचनका लागि आज आकांक्षी उम्मेदवारहरुको नाम संकलन गरेको थियो । उम्मेदवार बन्न आकांक्षा देखाउनेमा देवेन्द्र भाट, राजेन्द्रमणी लामिछाने, पुष्पमणी भण्डारी, कल्याणबाबु भण्डारी, दुर्गा लामिछाने, गिरीराज गौतम, बुद्धिमान गुरुङ र मुराहरी कोइराला रहेका छन् ।
पार्टी केन्द्रको परिपत्र अनुसार पहिलो चरणमा प्रदेश सभा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारका आकांक्षीको नामावली संकलन गरिएको हो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह