
१कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
२धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
३धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
४बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
८नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
९‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
१०सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन निर्देशन
११रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
१२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१२फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
पोखरा, १४ भदौं । आउँदो प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छनोटका लागि नेपाली कांग्रेसले तयारी सुरु गरेको छ । त्यसक्रममा कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’मा आकांक्षीहरुले पार्टी समितिमा नाम टिपाएका छन् ।
उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्न ७ जनाले आकांक्षा देखाएका छन् । समानुपातिक उम्मेदवारका लागि २२ जना इच्छुक देखिएको नेपाली कांग्रेस कास्की १ ‘ख’ समिति सचिव कीर्तिबल्लभ त्रिपाठीले जानकारी दिए ।
उक्त क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार बन्ने आकांक्षीमा प्रदेश सभा निर्वाचन क्षेत्र समिति सभापति कृष्णप्रसाद कोइराला, महासमिति सदस्य दीपक गुरुङ, विकास लामा गुरुङ, नेपाली कांग्रेस जिल्ला समिति सचिव भानुभक्त ढकाल, सह-सचिव नवीन सिग्देल, अनिता तिमिल्सिना र भोजप्रसाद गुरुङ छन् ।
समानुपातिक उम्मेदवार बन्न संज्ञा पोखरेल, बजिरमान श्रेष्ठ, माया बराल क्षेत्री, पूर्णकला घर्ती, आनन्दी राणा, निशा मल्ल ठकुरी, रेनुका गुरुङ, पर्शुराम बि पोखरेल, चौबहादुर गुरुङ, मीरादेवी आचार्य, शिरोमणि बराल, सरिता कार्की, लोककुमारी गुरुङ, इन्द्रमाया बानियाँ, नारायणप्रसाद बराल, विष्णु कार्की, रामकुमारी पौडेल, लेखबहादुर गुरुङ, अर्जुन गुरुङ र यमबहादुर गुरुङ आकांक्षी देखिएका छन् ।
नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र समितिले आकांक्षीमध्ये प्रत्यक्षतर्फ एकजना महिलासहित ३ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गर्नेछ ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ